चैत्र १८, २०८२ बुधबार | १६:२८:५५
एनएनआइपिए अवार्डको तयारी पूरा कप्तान सन्दीपको ७ विकेटमा बागमतीको जित पहिलो जितको खोजीमा रहेको हैदराबाद मुल्तानसँग खेल्दै पञ्जाबलाई जित दिलाएका श्रेयसलाई जरिवाना एपिएफमाथी लुम्बिनीको ऐतिहासिक जित एपिएफ १२४ रनमा अलआउट फखरलाई पिएसएलमा २ खेल प्रतिबन्ध अर्जेन्टिनाको पाँच गोल जितका साथ सुरुवात गर्ने लक्ष्यमा दिल्ली र लखनउ पिएम कपमा आज दुई खेल हुदै एनएनआइपिए अवार्डको तयारी पूरा कप्तान सन्दीपको ७ विकेटमा बागमतीको जित पहिलो जितको खोजीमा रहेको हैदराबाद मुल्तानसँग खेल्दै पञ्जाबलाई जित दिलाएका श्रेयसलाई जरिवाना एपिएफमाथी लुम्बिनीको ऐतिहासिक जित एपिएफ १२४ रनमा अलआउट फखरलाई पिएसएलमा २ खेल प्रतिबन्ध अर्जेन्टिनाको पाँच गोल जितका साथ सुरुवात गर्ने लक्ष्यमा दिल्ली र लखनउ पिएम कपमा आज दुई खेल हुदै

सेमिफाइनलमा अल्कारेज र मेदभेदेव भिड्ने

काठमाडौं । विम्बल्डन टेनिस प्रतियोगिताको पुरुष एकलतर्फ सेमिफाइनलमा साविक विजेता कार्लोस अल्कारेजले ड्यानिल मेदभेदेवको सामना गर्ने भएका छन् ।

स्पेनिस स्टार विश्व नम्बर तीन अल्कारेजले अमेरिकाका टोमी पउलविरुद्ध ३-१ सेटको पुनारगमन जित निकाले । पहिलो सेट ५-७ ले गुमाएका अल्कारेजले त्यसपछिका तीन सेट ६-४, ६-२, ६-२ ले आफ्नो पक्षमा पारेका थिए ।

यता पाँचौं वरीयताका रसियन स्टार मेदभेदेवले विश्व नम्बर एक इटालियन खेलाडी जानिक सिनरविरुद्ध ३-२  सेटको रोमाञ्चक जित निकाले ।

पहिलो सेट ६-७ (७-९) ले गुमाएको मेदभेदेवले त्यसपछिका दुई सेट ६-४, ७-६ (७-४) ले आफ्नो पक्षमा पारे ।

चौथो सेटमा २-६ ले पछि परेका मेदभेदेवले पाँचौं तथा निर्णायक सेटमा ६-३ को जित निकाल्दै अन्तिम चारको यात्रा तय गरेका थिए ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो