फ्रेन्च ओपन

स्वायटेक चौथो चरणमा

काठमाडौं । विश्व नम्बर एक इगा स्वायटेक फ्रेन्च ओपन टेनिस प्रतियोगितानको महिला एकलतर्फ चौथौ चरणमा प्रवेश गरेकी छन् ।

पेलिस स्टार स्वायटेकले शनिबार सम्पन्न तेस्रो चरण अन्तर्गतको खेलमा चिनकी सिन्युल वाङ्गलाई २-० को सोझो सेटमा पराजित गरिन् ।

स्वायटेकले खेल ६-० र ६-० ले आफ्नो पक्षमा पारेकी हुन् ।

यसैगरी अमेरिकी स्टार कोको गौफले  रुसकी मिरा एन्ड्रिवालाई  ६- ७( ५- ७) , ६-१ ,६-१ ले पराजित गर्दै चौथौ चरणमा स्थान बनाएकी छन् । 

काजकिस्तानकी एलिना रेबाकिनाले स्वास्थामा समस्या आएपछि स्पेनकी सारा सारा सोरिबेस टोर्मोलाई ‘वाकओभर’ दिएकी छन् ।