वैशाख २६, २०८२ शुक्रबार | १६:१७:५५
एक साताका लागि रोकियो आइपिएल एनभिए लिगमा १४ टोली भारत-पाकिस्तान तनावका कारण आइपिएल स्थगित नेपाल र हङकङबीचको खेल रद्द पूर्व अध्यक्ष थापालाई एन्फा साधारण सभामा रोक टोटनहम उपाधि नजिक म्यानचेस्टर युनाइटेड फाइनलमा सुरक्षाको कारण देखाउँदै पञ्जाव र दिल्लीबीचको खेल रद्द गोदावरी र ललितपुरले अंक बाँडे गौरीगंगालाई उपाधि एक साताका लागि रोकियो आइपिएल एनभिए लिगमा १४ टोली भारत-पाकिस्तान तनावका कारण आइपिएल स्थगित नेपाल र हङकङबीचको खेल रद्द पूर्व अध्यक्ष थापालाई एन्फा साधारण सभामा रोक टोटनहम उपाधि नजिक म्यानचेस्टर युनाइटेड फाइनलमा सुरक्षाको कारण देखाउँदै पञ्जाव र दिल्लीबीचको खेल रद्द गोदावरी र ललितपुरले अंक बाँडे गौरीगंगालाई उपाधि

रुस र बेलारुसका खेलाडीमाथिको प्रतिबन्ध गलतः स्वायटेक

पेरिस । विश्व नम्बर एक इगा स्वायटेकले विश्व टेनिस महासंघ ले युक्रेनमाथि रुसको सैन्य आक्रमणमा कुनै कदम चाल्न नसकेको आरोप लगाएकी छिन ।

स्वायेटेकले युक्रेनको समर्थनमा रुस र बेलारुसका खेलाडीमाथि प्रतिबन्ध लगाउनु गलत कदम भएको बताइन । 

गत वर्ष रुसले युक्रेनमाथि एकतर्फी सैन्य हमला गरेका थियो । रुसको आक्रमणमा बेलारुसले आर्थिक सहयोग गरेको बताइएको छ । विश्व टेनिस महासंघले विम्बल्डनमा रुस र बेलारुसका खेलाडीमाथि प्रतिबन्ध लगाएको थियो ।

रुस र बेलारुसका खेलाडीमाथि विम्बल्डनमा मात्र प्रतिबन्ध लगाइएको थियो । स्वायटेकले एउटा खेलाडीमाथिको प्रतिबन्ध गलत कदम भएको बताइन ।

‘मैले दोस्रो विश्वयुद्धपछि जर्मनी जापान र इटालीका खेलाडीमाथि प्रतिबन्ध लगाएको सुनेको थिए’,उनले भनिन, ‘अहिले पनि त्यही कदम चालियो । सरकारको कदममा खेलाडीलाई दोषी बनाइयो । हामीले खेलकुदमार्फत विशेष सन्देश दिन सक्थ्यौ ।’

 


भिडियो
यो पालीको मेयर कप झन् भब्य बनाउने प्रयास छ - GAJENDRA MAHARJAN , MAYOR GODAWARI MUNICIPILITY
आफू हुर्किएको रंगशालामा NEPAL POLICE CLUB CAPTAIN NIRU THAPA को सम्मान II LUMBINI CUP II APF FC
PLAYER OF THE FINAL GITA RANA MAGAR OF APF FC AFTER RECEIVING THE POTM II LUMBINI CUP II NEPALGUNJ
HIGHLIGHTS II APF FC VS NEPAL POLICE FC II LUMBINI CUP WOMEN'S INTERNATIONAL FOOTBALL II FINAL
GITA RANA MAGAR AND PRATIKSHYA CHAUDHARY OF APF FC TALKING TO KHELADI II LUMBINI CUP
Private video
GHIM KUMARI GURUNG AND USHA NATH OF NEPAL POLICE CLUB TALKING TO KHELADI II LUMBINI CUP