माघ ८, २०८१ मंगलबार | ०९:४२:३५
‘ए’ डिभिजन बढुवा हुने लक्ष्यसहित मध्यपुर युथले सुरु गर्‍यो तयारी क्वार्टरफाइनलबाटै बाहिरिइन् गौफ एपिएफ र आर्मी भन्दा पछाडि पुलिस चेल्सीको जित बागमतीको वास्तविक परीक्षा आज, वालिङलाई मैदानमा रम्ने अन्तिम अवसर निश्चित रहनुस्, खो खो खेलाडीको पुरस्कारमा प्रक्रियागत ढिलाई हुँदैनः घिसिङ लुम्बिनी कपलाई सफल बनाउन खेल पदाधिकारीको प्रतिबद्धता राष्ट्रिय बुद्धिचाल माघ तेस्रो साता हुने रोमाञ्चक जित निकाल्दै जनकपुर शीर्षस्थानमा टाइगर कप भलिबलः विभागीयबाहेकका टोलीमा विदेशी खेलाडी ‘ए’ डिभिजन बढुवा हुने लक्ष्यसहित मध्यपुर युथले सुरु गर्‍यो तयारी क्वार्टरफाइनलबाटै बाहिरिइन् गौफ एपिएफ र आर्मी भन्दा पछाडि पुलिस चेल्सीको जित बागमतीको वास्तविक परीक्षा आज, वालिङलाई मैदानमा रम्ने अन्तिम अवसर निश्चित रहनुस्, खो खो खेलाडीको पुरस्कारमा प्रक्रियागत ढिलाई हुँदैनः घिसिङ लुम्बिनी कपलाई सफल बनाउन खेल पदाधिकारीको प्रतिबद्धता राष्ट्रिय बुद्धिचाल माघ तेस्रो साता हुने रोमाञ्चक जित निकाल्दै जनकपुर शीर्षस्थानमा टाइगर कप भलिबलः विभागीयबाहेकका टोलीमा विदेशी खेलाडी

रोमाञ्चक जित निकाल्दै जनकपुर शीर्षस्थानमा

काठमाडौं । धनगाढी वाइल्डक्याट्सविरुद्ध ३७-३१ को रोमाञ्चक जित दर्ता गर्दै जनकपुर नाइट्स नेपाल कबड्डी लिग (एनकेएल) को शीर्ष स्थानमा उक्लिएको छ ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्डहलमा आइतबार रेडमा कम अंक जोडे पनि डिफेन्स र  दुई अलआउटको मद्दतमा जनकपुरले लगतार दोस्रो जित निकाल्यो ।

रेडमा जनकपुरले ले २४ अंक जोड्दा धनगगढीको खातामा २७ अंक रह्यो । ट्याकलमा भने हिमालयनले पाँच अंकको अग्रता लियो ।

ट्याकलबाट हिमालयनले ९ अंक जोड्दा पोखाराले चार अंक मात्रै प्राप्त गर्यो । यसैगरी जनकपुरले दुई अल आउटबाट चार अंक पायो ।

जितसँगै जनकपुरले दुई खेलमा १० अंक जोडेको छ । दोस्रो हार बेहोरेको धनगढी एक अंकका साथ अन्तिममा छ ।

कबड्डीमा सात अंकभन्दा कम अन्तरको हार बेहोर्ने टोलीले पनि एक अंक प्राप्त गर्ने प्रवधान छ ।

पहिलो खेलमा जनकपुरले हिमालयन राइडर्सलाई पराजित गर्दा धनगढीले विराटनगर ब्यान्डिट्ससँग हार बेहोरेको थियो । 


भिडियो
World Cup मा Medal जितेर फर्केका Kho Kho टोलीको भव्य स्वागत II KHO KHO WCUP 2025
विश्वकपमा ऐतिहासिक पदक जित्ने टिमको पुरस्कार दिन ढिलाई हुन्नः सदस्यसचिव घिसिङ II KHo KHO II WORLDCUP
विश्वकपको उपविजेता पदकधारी दीपा बिक भन्छिन्ः अब खो खोलाई हेर्ने नजर फेरिन्छ II Kho KHO II WORLDCUP
विश्वकपमा ऐतिहासिक उपविजेताको पदक जितेर फर्केका समिर भन्छन्ः यो उपलब्धि मेरो मन पर्ने मान्छेलाई
विश्वकपमा उपविजेता भएर फर्केपछि खो खो खेलाडी निशा शाही भन्छिन्ः अब सबैले चिन्ने भए
POKHARA LAKERS लाई हराएपछि HIMALAYAN RAIDERS का कप्तान गणेशबहादुर पार्की भन्छन्ः ‘हामीसँग धैर्य छैन’
अन्तिम समयमा क्याप्टेनको रेडले पहिलो जित दिलायो II SANDIP PANT I HIMALAYAN RAIDERS