चैत्र ८, २०८२ आइतबार | ००:३०:०३
पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने

हिमालयनको पहिलो जित

विजेता हिमालयन राइडर्स, तस्विरः सरोज सापकोटा/खेलाडी ।

काठमाडौं । हिमालयन राइडर्सले नेपाल कबड्डी लिग (एनकेएल) मा पहिलो जित दर्ता गरेको छ ।  

शनिबार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्डहलमा आइतबारको दोस्रो तथा अन्तिम खेलमा  हिमालयनले पोखरा लेकर्सलाई ३४-३०अंकले पराजित गर्यो ।

रेडमा कम अंक जोडे पनि डिफेन्समा उत्कृष्ट प्रदशन गर्दै हिमालयनले जित निकाल्यो ।

रेडमा हिमालयनले १७ अंक जोड्दा पोखराको खातामा २० अंक रह्यो । ट्याकलमा भने हिमालयनले पाँच अंकको अग्रता लियो ।

ट्याकलबाट हिमालयनले १२ अंक जोड्दा पोखाराले आठ अंक मात्रै प्राप्त गर्यो । यसैगरी  हिमालयनले दुई अल आउटबाट चार अंक पाउँदा पोखराले एक अलआउटबाट दुई अंक प्राप्त गर्यो ।

जितसँगै दुई खेलमा पाँच अंक जोडेको हिमालयन तेस्रो स्थानमा छ । लगातार दोस्रो हार बेहोरेको पोखरा दुई अंकका साथ पाँचौं स्थानमा छ । 

कबड्डीमा सात अंकभन्दा कम अन्तरको हार बेहोर्ने टोलीले पनि एक अंक प्राप्त गर्ने प्रवधान छ । 

पहिलो खेलमा हिमालयन जनकपुर र पोखरा काठमाडौंसँग पराजित भएका थिए । 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो