माघ ८, २०८१ मंगलबार | १२:५४:५८
थ्री स्टारको सहज जित ‘ए’ डिभिजन बढुवा हुने लक्ष्यसहित मध्यपुर युथले सुरु गर्‍यो तयारी क्वार्टरफाइनलबाटै बाहिरिइन् गौफ एपिएफ र आर्मी भन्दा पछाडि पुलिस चेल्सीको जित बागमतीको वास्तविक परीक्षा आज, वालिङलाई मैदानमा रम्ने अन्तिम अवसर निश्चित रहनुस्, खो खो खेलाडीको पुरस्कारमा प्रक्रियागत ढिलाई हुँदैनः घिसिङ लुम्बिनी कपलाई सफल बनाउन खेल पदाधिकारीको प्रतिबद्धता राष्ट्रिय बुद्धिचाल माघ तेस्रो साता हुने रोमाञ्चक जित निकाल्दै जनकपुर शीर्षस्थानमा थ्री स्टारको सहज जित ‘ए’ डिभिजन बढुवा हुने लक्ष्यसहित मध्यपुर युथले सुरु गर्‍यो तयारी क्वार्टरफाइनलबाटै बाहिरिइन् गौफ एपिएफ र आर्मी भन्दा पछाडि पुलिस चेल्सीको जित बागमतीको वास्तविक परीक्षा आज, वालिङलाई मैदानमा रम्ने अन्तिम अवसर निश्चित रहनुस्, खो खो खेलाडीको पुरस्कारमा प्रक्रियागत ढिलाई हुँदैनः घिसिङ लुम्बिनी कपलाई सफल बनाउन खेल पदाधिकारीको प्रतिबद्धता राष्ट्रिय बुद्धिचाल माघ तेस्रो साता हुने रोमाञ्चक जित निकाल्दै जनकपुर शीर्षस्थानमा

चेल्सीको जित

काठमाडौं । इङ्लिस प्रिमियर लिगमा सोमबार राति चेल्सीले उल्भ्सलाई ३–१ ले हराएको छ । योसँगै चेल्सीले  प्रिमियर लिगमा पाँच खेलपछि जित निकालेको छ ।

चेल्सीको जितमा टोसिन आदाराबिओ, मार्क कुकुरेला र नोनी माडुकेले समान एक गोल गरे । उल्भ्सको लागि माट डोहेर्टले एक गोल फर्काएका हुन् । स्टामफोर्ड ब्रिजमा पहिलो हाफ १–१ को बराबरीमा सकिँदा दोस्रो हाफमा चेल्सीले दुई गोल थपेको हो ।

जितपछि चेल्सी साविक विजेता म्यानचेष्टर सिटीलाई पछि पार्दै चौथो स्थानमा उक्लिएको छ । २२ खेलबाट टोलीको ४० अंक छ । उल्भ्स १६ अंकसहित रेलिगेशन क्षेत्रमै छ । शीर्ष स्थानमा ५० अंकसहित लिभरपुल यथावत छ ।

चेल्सीले अब प्रिमियर लिगमा सिटीसँग शनिबार राति खेल्नेछ । 
 


भिडियो
World Cup मा Medal जितेर फर्केका Kho Kho टोलीको भव्य स्वागत II KHO KHO WCUP 2025
विश्वकपमा ऐतिहासिक पदक जित्ने टिमको पुरस्कार दिन ढिलाई हुन्नः सदस्यसचिव घिसिङ II KHo KHO II WORLDCUP
विश्वकपको उपविजेता पदकधारी दीपा बिक भन्छिन्ः अब खो खोलाई हेर्ने नजर फेरिन्छ II Kho KHO II WORLDCUP
विश्वकपमा ऐतिहासिक उपविजेताको पदक जितेर फर्केका समिर भन्छन्ः यो उपलब्धि मेरो मन पर्ने मान्छेलाई
विश्वकपमा उपविजेता भएर फर्केपछि खो खो खेलाडी निशा शाही भन्छिन्ः अब सबैले चिन्ने भए
POKHARA LAKERS लाई हराएपछि HIMALAYAN RAIDERS का कप्तान गणेशबहादुर पार्की भन्छन्ः ‘हामीसँग धैर्य छैन’
अन्तिम समयमा क्याप्टेनको रेडले पहिलो जित दिलायो II SANDIP PANT I HIMALAYAN RAIDERS