काठमाडौं । नेपाली कांग्रेसले केन्द्रिय सदस्य उमेशजंग रायमाझीलाई खेलकुद विभागको जिम्मेवारी दिएको छ ।
सभापति शेरबहादुर देउवाले २४ केन्द्रिय विभागको प्रमुख मनोनयन गरेका थिए ।
खेलकुद विभागको नेतृत्व पाएका रायमाझी नेपाल विद्यार्थी संघका पूर्व महामन्त्री हुन् । उनी भोजपुरबाट प्रतिनिधि सभा सदस्यको उम्मेदवार थिए ।
भिडियो
NSL आयोजना गर्ने तरिका ठिक भएन: Suman Shrestha, Coach, Pokhara Thunders
NSL लोकल गेम जस्तो देखियो: Nabin Naupane, Coach, FC Chitwan
DHANGADI FC सँग च्याम्पियन हुनुबाहेकको विकल्प छैन II NEPAL SUPER LEAGUE NSL
नेपाली क्लबले नेपालकै गोलकिपरलाई माया गरेनन्: PUSHPA LAL SHARMA, COACH, BUTWAL LUMBINI FC ।। NSL ।।
एक अंकमा खुसी छैन: PRABESH KATWAL, COACH, JHAPA FC ।। NSL ।।
FC CHITWAN सँग कागजको छवीलाई मैदान उतार्ने चुनौती II NEPAL SUPER LEAGUE NSL
राम्रो प्रदर्शन गरेर राष्ट्रिय टोलीमा पुग्ने चाहना छ II Pasang Lama , Dhangadhi FC