चैत्र १८, २०८२ बुधबार | ११:२९:४६
फखरलाई पिएसएलमा २ खेल प्रतिबन्ध अर्जेन्टिनाको पाँच गोल पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित अन्तर्राष्ट्रिय फुटबलमा पेम्बाको डेब्यू फखरलाई पिएसएलमा २ खेल प्रतिबन्ध अर्जेन्टिनाको पाँच गोल पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित अन्तर्राष्ट्रिय फुटबलमा पेम्बाको डेब्यू

एनओसीले लुम्बिनीका १० सामुदायिक विद्यालयमा खेल सामाग्री वितरण गर्ने

भैरहवा । नेपाल ओलम्पिक कमिटी (एनओसी)ले लुम्बिनीका १० सामुदायिक विद्यालयलयमा खेलकुदका सामाग्री वितरण गर्ने भएको छ ।

लुम्बिनीमा आयोजित कार्यक्रममा नेपालका लागि चिनियाँ राजदुत राजदुत चेन सोङ्लेले एनओसीका अध्यक्ष जीवनराम श्रेष्ठलाई २ करोड ८० लाख रुपैयाँ बराबरको खेलकुद सामग्री हस्तान्तरण गरे ।  ।

चीनको न्यु लाइट फाउन्डेसनले चिनियाँ दूतावासमार्फत खेलकुद सामाग्री उपलब्ध गराएको एनओसीका महासचिव राजिव श्रेष्ठले जानकारी दिए ।

यो कदमले युवा खेलाडीहरूलाई सशक्त बनाउने र स्वास्थ्य, टोलीकार्य, र खेलकुदको उत्कृष्टताको संस्कृति विकास गर्दै जाने महासचिव श्रेष्ठको भनाइ छ ।

एनओसीले खेलकुद सामग्री वितरणदेखि लिएर प्रयोग भए नभएको निगरानी गर्ने, लुम्बिनीका विद्यार्थीलाई गुणस्तरीय उपकरणको पहुँच सुनिश्चित गर्दै,  खेलकुदमार्फत उज्ज्वल भविष्य निर्माण गर्न र खेलकुदमा लगाब बढाउने एनओसीका अध्यक्ष जीवनराम श्रेष्ठले बताए ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो