माघ १४, २०८२ बुधबार | २३:४८:२९
आठौं राष्ट्रिय खुला कराते प्रतियोगिता शुक्रबारदेखि एपिएफ र मच्छिन्द्रको लगातार चौथो जित समूह ए को विश्लेषणः भारत र पाकिस्तान नै बलियो दक्षिण अफ्रिकाले वेष्ट इन्डिजलाई हरायो श्रीलंकाविरुद्धको सिरिज इङ्ल्यान्डलाई १५औँ खुम्बु ल्होसार कप माघ २४ गतेदेखि अर्ली इलेक्सनः एन्फाको विधान, साधारणसभाको म्यान्डेट र कानुनको निर्देशन विपरित ‘सुपर सब’ फागुरामप्रेरित सातदोबाटोविरुद्ध प्लानिङको रोमाञ्चक जित मैत्रीपूर्ण खेलका लागि राष्ट्रिय यु-२० महिला टोलीको अन्तिम टोली घोषणा के पाकिस्तानले ट्वान्टी २० विश्वकप बहिस्कार गर्नेछ ? आठौं राष्ट्रिय खुला कराते प्रतियोगिता शुक्रबारदेखि एपिएफ र मच्छिन्द्रको लगातार चौथो जित समूह ए को विश्लेषणः भारत र पाकिस्तान नै बलियो दक्षिण अफ्रिकाले वेष्ट इन्डिजलाई हरायो श्रीलंकाविरुद्धको सिरिज इङ्ल्यान्डलाई १५औँ खुम्बु ल्होसार कप माघ २४ गतेदेखि अर्ली इलेक्सनः एन्फाको विधान, साधारणसभाको म्यान्डेट र कानुनको निर्देशन विपरित ‘सुपर सब’ फागुरामप्रेरित सातदोबाटोविरुद्ध प्लानिङको रोमाञ्चक जित मैत्रीपूर्ण खेलका लागि राष्ट्रिय यु-२० महिला टोलीको अन्तिम टोली घोषणा के पाकिस्तानले ट्वान्टी २० विश्वकप बहिस्कार गर्नेछ ?

कांग्रेसकै कार्यकर्ताले मागे मन्त्री चौधरीको राजीनामा

काठमाडौं । नेपाली खेलकुदमा बेथिति र बिसंगति भित्र्याएको भन्दै नेपाली कांग्रेसका कार्यकर्ता एवं खेलकर्मीले युवा तथा तेजुलाल चौधरीको राजीनामा माग गरेका छन् ।

बिहीबार दिउसो सानेपास्थित नेपाली कांग्रेसको केन्द्रिय कार्यालय जाने क्रममा बुधबार कार्यकर्ता एवं खेलकमीहरुले मन्त्री चौधरीविरुद्ध चर्को नाराबाजी नारावाजी गर्दै राजीनामा माग गरे ।

खेलकुद मन्त्री असक्षम भएको, भ्रष्टाचारमा लिप्त भएको, खेल र खेलाडीको हितविपरित काम गर्दै आएको, आफ्ना नातेदार र नजिकका मानिसलाई नियुक्तिमा च्यापेको, खेलकुद बुझेका र पार्टीमा योगदान गरेकाहरुलाई पाखा लगाएको लगायतका आरोप लगाएर नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल लोकतान्त्रिक खेलकुद संघको नेतृत्व मन्त्री चौधरीप्रति सुरुदेखि नै रुष्ट थियो ।

मन्त्री चौधरीले व्यक्तिगत स्वार्थलाई केन्द्रमा राखेर नेपाल ओलम्पिक कमिटी बिवाद सुल्झाउनुको साटो थप बल्झाउने काम गरेको, मन्त्रीकै असक्षमताका कारण कर्णाली प्रदेशमा हुने तय भएको १०औं वृहत राष्ट्रिय खेलकुद आयोजना अन्योलमा परेको लगायतका आरोप काग्रेस निकट खेलकर्मीहरुले लगाएका छन् । 


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।