वैशाख २९, २०८२ सोमबार | ०५:१६:४९
एम्बाप्पेको ह्याट्रिक बावजुद एलक्लासिकोमा मड्रिडको हार, बार्सिलोना उपाधि नजिक नेपाल सेमिफाइनलमा, बाहिरियो श्रीलंका म्यानचेस्टर युनाइटेड घरेलु मैदानमै पराजित रग्बीको बन्द प्रशिक्षणबाट १२ खेलाडी बाहिरिए न्युक्यासलको सहज जित च्यासलविरुद्ध टुसालले हार टार्यो, रेलिगेसनको खतरा कायमै बिएनए कप अन्तरविद्यालय बास्केटबल मंगलबारदेखि सानदार जित निकाल्दै गेटवे फाइनलमा डिएभी स्कुल उपाधि नजिक गोदावरी मेयर कपः सेमिफाइनल समीकरण पूरा एम्बाप्पेको ह्याट्रिक बावजुद एलक्लासिकोमा मड्रिडको हार, बार्सिलोना उपाधि नजिक नेपाल सेमिफाइनलमा, बाहिरियो श्रीलंका म्यानचेस्टर युनाइटेड घरेलु मैदानमै पराजित रग्बीको बन्द प्रशिक्षणबाट १२ खेलाडी बाहिरिए न्युक्यासलको सहज जित च्यासलविरुद्ध टुसालले हार टार्यो, रेलिगेसनको खतरा कायमै बिएनए कप अन्तरविद्यालय बास्केटबल मंगलबारदेखि सानदार जित निकाल्दै गेटवे फाइनलमा डिएभी स्कुल उपाधि नजिक गोदावरी मेयर कपः सेमिफाइनल समीकरण पूरा

पूर्वाञ्चल विश्वविद्यालय कप फुटसलः उपाधिका लागि काष्ठमण्डप र कलेज अफ बायोमेडिकल भिड्ने

काठमाडाैं । पूर्वाञ्चल विश्विद्यालय कप फुटसल प्रतियोगिताको उपाधिका लागि काष्ठमण्डप र कलेज अफ बायोमेडीकल इन्जिनियरीङ एण्ड एप्लाइड साइन्सेज भिड्ने भएका छन् ।

काठमाडौंको सिनामंगलस्थित अर्किड कलेजको फुटसल कोर्टमा आज भएको सेमिफाइनलमा काष्ठमण्डपले एक्मीलाई र कलेज अफ बायोमेडिकलले कान्तिपुर युनाइटेडलाई पराजित गर्दै उपाधि भिडन्त पक्का गरेका हुन् ।  

पहिलो सेमिफाइनलमा काष्टमण्डपले एक्मीमाथि ५-१ को फराकिलो जित दर्ता गरेकाे हाे । काष्ठमण्डपका लागि विकास महर्जनले दुई तथा कृष्ण दुलाल, सन्जीत क्षेत्री र सुजन थापाले समान एक गोल गरे । एक्मीका लागि रोजन वेघाले एक गोल फर्काए ।

यस्तै, दोस्रो सेमिफाइनलमा कलेज अफ बायोमेडिकलले कान्तिपुरलाई ६-३ ले  स्तब्ध बनायो । बायो मेडिकलका लागि कुमार अधिकारी र विप्लव थापाले दुई दुई तथा  मनिष मगर र मन्जील श्रेष्ठले समान एक गोल थपेका थिए । कान्तिपुरका आयुस श्रेष्ठले दुई तथा करण प्रजापतीले एक गोल गरे । फाइनल मंगलबार हुने ।

पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धन प्राप्त कलेजका विद्यार्थीहरु सहभागी यस प्रतियोगिताको विजेताले नगद १ लाख तथा उपविजेताले ५० हजार रुपैयाँ पाउने छन् । यसैगरी विधागततर्फ उत्कृष्ट खेलाडीले जनही ५ हजार प्राप्त गर्नेछन् ।

 

 


भिडियो
यो पालीको मेयर कप झन् भब्य बनाउने प्रयास छ - GAJENDRA MAHARJAN , MAYOR GODAWARI MUNICIPILITY
आफू हुर्किएको रंगशालामा NEPAL POLICE CLUB CAPTAIN NIRU THAPA को सम्मान II LUMBINI CUP II APF FC
PLAYER OF THE FINAL GITA RANA MAGAR OF APF FC AFTER RECEIVING THE POTM II LUMBINI CUP II NEPALGUNJ
HIGHLIGHTS II APF FC VS NEPAL POLICE FC II LUMBINI CUP WOMEN'S INTERNATIONAL FOOTBALL II FINAL
GITA RANA MAGAR AND PRATIKSHYA CHAUDHARY OF APF FC TALKING TO KHELADI II LUMBINI CUP
Private video
GHIM KUMARI GURUNG AND USHA NATH OF NEPAL POLICE CLUB TALKING TO KHELADI II LUMBINI CUP