वैशाख २९, २०८२ सोमबार | ००:२९:२८
एम्बाप्पेको ह्याट्रिक बावजुद एलक्लासिकोमा मड्रिडको हार, बार्सिलोना उपाधि नजिक नेपाल सेमिफाइनलमा, बाहिरियो श्रीलंका म्यानचेस्टर युनाइटेड घरेलु मैदानमै पराजित रग्बीको बन्द प्रशिक्षणबाट १२ खेलाडी बाहिरिए न्युक्यासलको सहज जित च्यासलविरुद्ध टुसालले हार टार्यो, रेलिगेसनको खतरा कायमै बिएनए कप अन्तरविद्यालय बास्केटबल मंगलबारदेखि सानदार जित निकाल्दै गेटवे फाइनलमा डिएभी स्कुल उपाधि नजिक गोदावरी मेयर कपः सेमिफाइनल समीकरण पूरा एम्बाप्पेको ह्याट्रिक बावजुद एलक्लासिकोमा मड्रिडको हार, बार्सिलोना उपाधि नजिक नेपाल सेमिफाइनलमा, बाहिरियो श्रीलंका म्यानचेस्टर युनाइटेड घरेलु मैदानमै पराजित रग्बीको बन्द प्रशिक्षणबाट १२ खेलाडी बाहिरिए न्युक्यासलको सहज जित च्यासलविरुद्ध टुसालले हार टार्यो, रेलिगेसनको खतरा कायमै बिएनए कप अन्तरविद्यालय बास्केटबल मंगलबारदेखि सानदार जित निकाल्दै गेटवे फाइनलमा डिएभी स्कुल उपाधि नजिक गोदावरी मेयर कपः सेमिफाइनल समीकरण पूरा

एमआइएस कप खेलकुद प्रतियोगिता सुरु

एमआइएस कप खेलकुल प्रतियोगिता अन्तर्गत ब्वाइज बास्केटबलमा प्रतिस्पर्धा गर्दै खेलाडी ।

काठमाडौं । एमआइएस कप खेलकुद प्रतियोगिता मंगलबारबाट सुरु भएको छ । प्रतियोगितामा बास्केटबल, फुटबल, ब्याडमिन्टन र चेस गरी चार खेल समावेश गरिएको छ ।

एमआइएस स्कुलको आयोजनका सुरु भएको  प्रतियोगितामा सेन्ट जेभियर्स, ज्ञानोदय, रातो बङ्गला, त्रियोग, रुप्यस, आलोक विद्याश्रम, राई स्कुल, डिएभी, केभी स्कुल, टोरन स्कूल, एमआइएस गरी ११ विद्यालयका पाँच सय भन्दा बढी विद्यार्थीले सहभागिता जनाएका छन् ।

बास्केटबलतर्फ ब्वाइजमा आयोजक एमआइएसले रुप्यसलाई ४२-२३, आलोक विद्याश्रमले डिएभीलाई ४०-१२, ज्ञानोदयले सेन्ट जेभियर्सलाई १७-१५ तथा राई स्कूलले केभी स्कुललाई २६-२० ले पराजित गरे ।

ब्याइज फुटबलमा सेन्ट जेभियर्सले एमआइएसलाई ३-१ तथा केभी स्कुलले आलोक विद्यालयलाई ५-१ले हराए ।

यसैगरी ब्याडमिन्टनको जुनियर ब्वाइजतर्फ एमआइएसले सेन्ट जेभियर्सलाई २-१, त्रियोगले आलोकलाई २-१, केभीले  डिएभीलाई २-१ तथा रुप्यसले टोरनलाई २-१ को सेटमा पारजित गरे ।

 


भिडियो
यो पालीको मेयर कप झन् भब्य बनाउने प्रयास छ - GAJENDRA MAHARJAN , MAYOR GODAWARI MUNICIPILITY
आफू हुर्किएको रंगशालामा NEPAL POLICE CLUB CAPTAIN NIRU THAPA को सम्मान II LUMBINI CUP II APF FC
PLAYER OF THE FINAL GITA RANA MAGAR OF APF FC AFTER RECEIVING THE POTM II LUMBINI CUP II NEPALGUNJ
HIGHLIGHTS II APF FC VS NEPAL POLICE FC II LUMBINI CUP WOMEN'S INTERNATIONAL FOOTBALL II FINAL
GITA RANA MAGAR AND PRATIKSHYA CHAUDHARY OF APF FC TALKING TO KHELADI II LUMBINI CUP
Private video
GHIM KUMARI GURUNG AND USHA NATH OF NEPAL POLICE CLUB TALKING TO KHELADI II LUMBINI CUP