आश्विन २१, २०८२ बुधबार | १६:४७:२७
ट्वान्टी-२० विश्वकप छनाेट: ओमानकाे विजयी सुरुआत दीपेन्द्रको आइसीसी वरियता खस्कियो एसियाली टेबलटेनिस टिम च्याम्पियनसिपमा ६ नेपाली खेलाडी रायाले गरे आर्सनलसँगको सम्झौता नवीकरण नेपाललाई मलेसियाविरुद्धको ट्वान्टी-२० शृंखला कुवेतको सामना गर्दै नेपाल व्यवसायीक फुटबलबाट संन्यास लिने अल्बाको घोषणा एसियन कप छनोटः भाग्यमा भरोसा थप्ने परीक्षा तेस्रो पटक विश्वकप खेल्ने लक्ष्यको सुरुआत बार्कोलाले विश्वकप छनोटका दुई खेल गुमाउने ट्वान्टी-२० विश्वकप छनाेट: ओमानकाे विजयी सुरुआत दीपेन्द्रको आइसीसी वरियता खस्कियो एसियाली टेबलटेनिस टिम च्याम्पियनसिपमा ६ नेपाली खेलाडी रायाले गरे आर्सनलसँगको सम्झौता नवीकरण नेपाललाई मलेसियाविरुद्धको ट्वान्टी-२० शृंखला कुवेतको सामना गर्दै नेपाल व्यवसायीक फुटबलबाट संन्यास लिने अल्बाको घोषणा एसियन कप छनोटः भाग्यमा भरोसा थप्ने परीक्षा तेस्रो पटक विश्वकप खेल्ने लक्ष्यको सुरुआत बार्कोलाले विश्वकप छनोटका दुई खेल गुमाउने

रायाले गरे आर्सनलसँगको सम्झौता नवीकरण

काठमाडौं । स्पेनिस गोलकिपर डेविड रायाले इङ्लिस क्लब आर्सनलसँगको सम्झौता नवीकरण गरेका छन् ।

नयाँ सम्झौता अनुसार राया सन् २०२८ सम्म इमिरेट्स रंगशालामै रहनेछन् ।

सन् २०२३ मा ब्रेन्टफोर्डबाट लोनमा भित्रिएका रायालाई आर्सनलले गत सिजन २ करोड ७० लाख पाउन्ड खर्चिएर स्थायी खेलाडी बनाएको थियो । उनले आर्सनल भित्रिएको पहिलो सिजनमै ‘गोल्डेन ग्लभ्स’ जितेका थिए । 

उनले आर्सनलका लागि ७७ प्रिमियर लिग खेल खेलेका छन् । यो सिजन आर्सनलका लागि सात लिग खेल खेल्दा रायाले चार ‘क्लिन सिट' राखेका छन् ।


भिडियो
एसियन कप छनोटःभाग्यमा भरोसा थप्ने परिक्षा ll
भियतनाम जानुअघि घरेलु भूमिमा नेपाली टोलीको अन्तिम अभ्यास सत्र ll NEPAL FOOTBALL TEAM TRAINING
भियतनाम जाने राष्ट्रिय फुटबल टोलीको बिदाई ll NEPAL NATIONAL FOOTBALL TEAM
तयारी राम्रो भएको छ, हामी सकारात्मक छौं llMATT ROSS
होम म्याच घरमै हुने वातावरण बन्नुपर्छ ll ROHIT CHAND
KHELADI TALKS WITH AJAY PHUYAL II RISHI THAPA II GEN Z ACTIVIST
खेलाडी नजाने भनेपछि नै हामीले घर नपठाउने निर्णय गरेका हौं