आश्विन २१, २०८२ बुधबार | ११:५४:४८
नेपाललाई मलेसियाविरुद्धको ट्वान्टी-२० शृंखला कुवेतको सामना गर्दै नेपाल व्यवसायीक फुटबलबाट संन्यास लिने अल्बाको घोषणा एसियन कप छनोटः भाग्यमा भरोसा थप्ने परीक्षा तेस्रो पटक विश्वकप खेल्ने लक्ष्यको सुरुआत बार्कोलाले विश्वकप छनोटका दुई खेल गुमाउने जनकपुर बोल्ट्सले चेन्नईमा प्रशिक्षण क्याम्प राख्ने डब्लुटीटी युथ कन्टेन्डरमा तीन नेपाली खेलाडी वाइटीटीएफ युथ टेबलटेनिस प्रशिक्षणका लागि ६ खेलाडी छनोट नेपालले इरानसँग पनि मैत्रीपूर्ण खेल खेल्ने नेपाललाई मलेसियाविरुद्धको ट्वान्टी-२० शृंखला कुवेतको सामना गर्दै नेपाल व्यवसायीक फुटबलबाट संन्यास लिने अल्बाको घोषणा एसियन कप छनोटः भाग्यमा भरोसा थप्ने परीक्षा तेस्रो पटक विश्वकप खेल्ने लक्ष्यको सुरुआत बार्कोलाले विश्वकप छनोटका दुई खेल गुमाउने जनकपुर बोल्ट्सले चेन्नईमा प्रशिक्षण क्याम्प राख्ने डब्लुटीटी युथ कन्टेन्डरमा तीन नेपाली खेलाडी वाइटीटीएफ युथ टेबलटेनिस प्रशिक्षणका लागि ६ खेलाडी छनोट नेपालले इरानसँग पनि मैत्रीपूर्ण खेल खेल्ने

व्यवसायीक फुटबलबाट संन्यास लिने अल्बाको घोषणा

काठमाडौं । अमेरिकी क्लब इन्टर मियामीका स्पेनिस रक्षक जोर्डी अल्बाले व्यवसायीक फुटबलबाट संन्यासको घोषणा गरेका छन् ।

उनले सामाजिक सञ्जालमार्फत जारी मेजर लिग सकर (एमएलएल) आफ्नो अन्तिम प्रतियोगिता हुने बताएका हुन् ।

उनले आफ्नो १९ वर्षे व्यवसायीक करियरलाई विश्राम दिने निर्णय गरे । अल्बाले सन् २००६ मा कोर्नेलाबाट व्यवसायीक करियर सुरु गरेका थिए ।

त्यहाँ एक सिजन बिवताएर भ्यालेन्सिया ‘बी’ टोलीमा पुगेका अल्बाले सन् २००९ मा सिनियर टोलीका लागि डेब्यू गरेका थिए ।

त्यसपछि उनी सन् २०१२ मा बार्सिलोना पुगे । बार्सिलोनामा ११ वर्ष बिताएपछि अल्बा अमेरिकी क्लब इन्टर मियामी पुगेका थिए । उनले मियामीका लागि ६३ लिग खेलमा १० गोल गरेका छन् ।

उनले अन्तर्राष्ट्रिय फुटबलबाट भने सन् २०२३ मै संन्यासको घोषणा गरेका थिए । 


भिडियो
एसियन कप छनोटःभाग्यमा भरोसा थप्ने परिक्षा ll
भियतनाम जानुअघि घरेलु भूमिमा नेपाली टोलीको अन्तिम अभ्यास सत्र ll NEPAL FOOTBALL TEAM TRAINING
भियतनाम जाने राष्ट्रिय फुटबल टोलीको बिदाई ll NEPAL NATIONAL FOOTBALL TEAM
तयारी राम्रो भएको छ, हामी सकारात्मक छौं llMATT ROSS
होम म्याच घरमै हुने वातावरण बन्नुपर्छ ll ROHIT CHAND
KHELADI TALKS WITH AJAY PHUYAL II RISHI THAPA II GEN Z ACTIVIST
खेलाडी नजाने भनेपछि नै हामीले घर नपठाउने निर्णय गरेका हौं