जेष्ठ २०, २०८२ सोमबार | ०१:४३:०७
स्वायटेकको पुनरागमन जित गोल्डेनगेट लगातार सातौं खेलमा विजयी एसियन मिक्स बक्सिङ च्याम्पियनसिपः भारतलाई उपाधि, नेपाल दोस्रो अमेरिकन राजदूतावास च्याम्पियन हिमेशको ‘स्वर्णकथा नेपाली फुटबलको’ सार्वजनिक हरियाणाले गर्यो घनश्याम रोक्का मगरलाई रिटेन क्रिकेटमा नयाँ नियम लागू गर्दै आइसिसी एरिका गुरुङले कांस्य पदकका लागि प्रतिस्पर्धा गर्ने फाइनल प्रवेशका लागि प्रतिस्पर्धा गर्दै पञ्जाव र मुम्बई जोकोभिचको सहज जित स्वायटेकको पुनरागमन जित गोल्डेनगेट लगातार सातौं खेलमा विजयी एसियन मिक्स बक्सिङ च्याम्पियनसिपः भारतलाई उपाधि, नेपाल दोस्रो अमेरिकन राजदूतावास च्याम्पियन हिमेशको ‘स्वर्णकथा नेपाली फुटबलको’ सार्वजनिक हरियाणाले गर्यो घनश्याम रोक्का मगरलाई रिटेन क्रिकेटमा नयाँ नियम लागू गर्दै आइसिसी एरिका गुरुङले कांस्य पदकका लागि प्रतिस्पर्धा गर्ने फाइनल प्रवेशका लागि प्रतिस्पर्धा गर्दै पञ्जाव र मुम्बई जोकोभिचको सहज जित

एन्फा यु-१६ युथ लिग असार २० देखि हुने

एन्फा र यु-१६ लिगमा सहभागी क्लबहरूबीच छलफल हुँदै, तस्विरः एन्फा ।

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा यु-१६ युथ लिग असार २० गतेदेखि सुरु हुने भएको छ।

एन्फा र ‘ए’ डिभिजन क्लबहरूबीच सातदोबाटोस्थित एन्फा मुख्यालयमा शुक्रबार बसेको बैठकले लिगको मिति तय गरेको हो ।

एन्फाले लिगमा सहभागी क्लबलाई तयारी खर्चस्वरूप ३ लाख ५० हजार रुपैयाँ उपलब्ध गराउने भएको छ ।

प्रतियोगितामा सहभागी क्लबले खेलाडी दर्ताका लागि अनिवार्य रूपमा नाबालक परिचयपत्र पनि पेश गर्नुपर्ने छ । असार ५ गतेसम्म क्लब दर्ता गरिसक्नु पर्नेछ ।

यसैगरी क्लबहरूले असार १५ गतेसम्म अनिवार्य रूपमा न्यूनतम खेलाडी दर्ता गरिसक्नुपर्ने छ । खेल तालिका असार १६ गते सार्वजनिक गरिने एन्फाले जानकारी दियो ।

छलफलमा एन्फाका महासचिव किरण राई, केन्द्रीय सदस्यहरू मनिष जोशी, पुरुषोत्तम थापा, विकासनारायण श्रेष्ठ, प्रवक्ता सुरेश शाह, सिइओ इन्द्रमान तुलाधर तथा ‘ए’ डिभिजन क्लबका प्रतिनिधिलगायतको उपस्थिति थियो ।


भिडियो
दिनप्रति दिन टोली राम्रो हुँदै गएको छ ll KIRAN CHEMJONG
हङकङ र लाओसविरुद्धको खेलअघि के भन्छन् मुख्य प्रशिक्षक : Matt Ross
शहिद स्मृति राष्ट्रिय रग्बी सेभेन्स महिला प्रतियोगिता सोमबारबाट ll
‘बी’ डिभिजन लिगको उपाधि जितेपछि के भन्छन् PLANNING BOYS UNITED का खेलाडी तथा प्रशिक्षक II
ROSHAN KHADKA RETIRES II खेलाडीको प्रश्नः खोइ त फुटबल ? ।I SHREE KUMARI II B DIVISION
यो पालीको मेयर कप झन् भब्य बनाउने प्रयास छ - GAJENDRA MAHARJAN , MAYOR GODAWARI MUNICIPILITY
आफू हुर्किएको रंगशालामा NEPAL POLICE CLUB CAPTAIN NIRU THAPA को सम्मान II LUMBINI CUP II APF FC