फाल्गुन ५, २०८२ मंगलबार | ०९:११:०९
१२ बर्ष पछि जित निकाल्ने लक्ष्यमा नेपाल नेपाल र भारत ए बीचको खेल सुरु स्कटल्याण्डविरुद्ध नेपालको हेड टु हेड थन्डरबोल्टलाई हराउँदै मनाङ सेमिफाइनलमा मछिन्द्रलाई झापा गोल्डकपको उपाधि इटालीलाई हराँउदै इङ्ल्याण्ड सुपर आठमा चौथो माउन्ट एभरेष्ट तेक्वान्दो सुरु एनआरटीलाई हराउँदै आर्मी सेमिफाइनलमा युएईमाथि अफगानिस्तानको जित नेपालसँग खेल्नका लागि स्कटिस टिममा सरिफको ठाउँमा जार्भिस १२ बर्ष पछि जित निकाल्ने लक्ष्यमा नेपाल नेपाल र भारत ए बीचको खेल सुरु स्कटल्याण्डविरुद्ध नेपालको हेड टु हेड थन्डरबोल्टलाई हराउँदै मनाङ सेमिफाइनलमा मछिन्द्रलाई झापा गोल्डकपको उपाधि इटालीलाई हराँउदै इङ्ल्याण्ड सुपर आठमा चौथो माउन्ट एभरेष्ट तेक्वान्दो सुरु एनआरटीलाई हराउँदै आर्मी सेमिफाइनलमा युएईमाथि अफगानिस्तानको जित नेपालसँग खेल्नका लागि स्कटिस टिममा सरिफको ठाउँमा जार्भिस

तेस्रो स्थानमा उक्लियो म्यानचेस्टर सिटी

काठमाडौं । बर्नमाउथविरुद्ध ३-१ को जित निकाल्दै म्यानचेस्टर सिटी इङ्लिस प्रिमियर लिगको तेस्रो स्थानमा उक्लिएको छ ।

जितसँगै सिटीले ३७ खेलमा ६८ अंक जोडेको छ । पराजित बर्नमाउथ समान खेलबाट ५३ अंकका साथ ११औं स्थानमा छ ।

मंगलबार इत्तिहाद रंगशालामा घरेलु टोलीलाई जित दिलाउन ओमर मर्मश, बर्नार्डो शिल्भा र निको गोन्जालेजलेले गोल गरे । बर्नमाउथका लागि डान जेबिसनले एक गोल फर्काए ।

खेलको १८औं मिनेटमा मर्मशको गोलमार्फत सिटीले अग्रता लिएको थियो । २८औं मिनेटमा सिल्भाले टोलीको अग्रता दोब्बर बनाए ।

माटियो कोभासिसले रातो कार्ड बेहोर्दै मैदान छाडेपछि सिटी १० खेलाडीमा समेटियो । त्यसको ६ मिनेट पछि बर्नमाउथका लेविस कुकले पनि रातो कार्डको सामना गर्दै मैदान छाडे ।

गोन्जालेजले ८९औं मिनेटमा सिटीका लागि तेस्रो गोल गरे । इन्जुरी समयमा जेबिसनले गरेको गोल बर्नमाउथका लागि सान्त्वना बन्यो ।

यो मिडफिल्डर केभिन डी ब्रुएनाका लागि घरेलु मैदानमा यो अन्तिम खेल थियो । उनी यो सिजनको अन्त्यसँगै सिटी छाड्दैछन् । 


भिडियो
रस्मीकुमारी घिसिङले एकै खेलमा यसरी गरेकी थिइन ११ गोल II APFFC II ANFA WOMENS CHAMPIONSHIP 2026
APF-19 Vs R.S POKHARA-0 II HIGHLIGHTS II ANFA WOMENS CHAMPIONSHIP 2026 II GAIGHAT II UDAYAPUR
ICC T-20 WORLDCUP II विश्वकपको माहोलमा मुम्बई बन्यो नेपालमय II NEPAL VS WEST INDIES
इङल्यान्डपछि इटालीसँगको प्रदर्शन स्वीकार्न गाह्रो हुन्छ । तर विश्व क्रिकेटमा नोटिस हुन थालेका छौं ।
ANFA WOMEN'S CHAPMPIONSHIP-2082 || Gaighat FC Vs New Road Team (NRT)
पारस खड्का भन्छन्ः टियुमा जस्तै फिलिङ वाङ्खडेमा पाएका छौं । नेपालमै खेल भएजस्तो लागिरहेछ ।
मरिन ड्राइभमा गुञ्जियो नेपाल ! नेपाल ! NEPAL VS ITALY II ICC T 20 WORLD CUP II TEAM NEPAL