काठमाडौं । राष्ट्रिय महिला फुटबल टोलकी रक्षक पूजा राना नेपाल आइपुगेकी छन् । अब उनी राष्ट्रिय टोलीकाे बन्द प्रशिक्षणमा सामेल हुनेछिन् ।
उनी बुधबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थलमा ओर्लिएकी हुन् । पूजाले ट्रान्सपोर्ट युनाइटेड एफसीबाट भुटानी महिला लिग खेलिरहेकी छन् ।
नेपाली महिला टोली अहिले थाइल्यान्डसँगको मैत्रीपूर्ण खेल र एएफसी महिला एसियन कप छनोटको तयारीमा छ ।
नेपालले मे ३० र जुन २ मा घरेलु टोली थाइल्यान्डसँग मैत्रीपूर्ण खेल खेल्दैछ । नेपालले एएफसी महिला एसियन कप छनोटको तयारीस्वरुप थाइल्यान्डसँग मैत्रीपूर्ण खेल खेल्न लागेको हो ।
छनोटको पहिलो चरण मे ४ बाट सुरु हुँदैछ । समूह ‘एफ’ मा नेपाल, लाओस, श्रीलंका र उज्वेकिस्तान छन् ।
भिडियो
PLAYER PROTEST AGAINST ANFA: ANFA मा तालाबन्दी, माग पूरा नभएसम्म ताल्चा खोल्न नदिने
खेल गराउन नसके ANFA को औचित्य रहन्न: BIKRAM LAMA, PRESIDENT, FOOTBALL PLAYER ASSOCIATION
CAPTAIN PUJA MAHATO II ठूला टिमसँग खेल्दा सिक्न पायौं, हाम्रो सुधारको त्यहाँ सबैले प्रशंशा गरे ।I
NEPAL POLICE CLUB Vs TRIBHUWAN ARMY FOOTBALL CLUB || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
MUMBAI को WANKHEDE मा NEPAL र SCOTLAND भिड्दै, मरिन ड्राइभमा नेपाली समर्थकको विश्वकप मेला
Private video
Nepal Police Club VS FC Reale | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
