वैशाख ६, २०८२ शनिबार | १०:३२:३०
लुम्बिनी कपः गृहजिल्ला बाँकेमा पहिलो पटक खेल्दै निरु एनएसएलमा माथि पुगेका चार टोली यथार्थले घेरिएको रियाल मड्रिड क्रिकेटका स्टुवार्ट लसामु देखिएका चुनौती जनमानसमा पुग्न संघर्षरत रग्बी कहाँ गयो स्टार रोहितको लय ? मोहम्मद सलाहको फुटबल यत्राः ‘फ्लप’ देखि ‘इजिप्सियन किंग’ सम्म पाम लगातार सातौं पटक च्याम्पियन लुम्बिनी कपमा आर्मीको विजयी सुरुआत बाँसबारीको कठिन जित लुम्बिनी कपः गृहजिल्ला बाँकेमा पहिलो पटक खेल्दै निरु एनएसएलमा माथि पुगेका चार टोली यथार्थले घेरिएको रियाल मड्रिड क्रिकेटका स्टुवार्ट लसामु देखिएका चुनौती जनमानसमा पुग्न संघर्षरत रग्बी कहाँ गयो स्टार रोहितको लय ? मोहम्मद सलाहको फुटबल यत्राः ‘फ्लप’ देखि ‘इजिप्सियन किंग’ सम्म पाम लगातार सातौं पटक च्याम्पियन लुम्बिनी कपमा आर्मीको विजयी सुरुआत बाँसबारीको कठिन जित

न्युक्यासल तेस्रो स्थानमा उक्लियो

काठमाडौं । न्युक्यासल युनाइटेड इङ्लिस प्रिमियर लिग फुटबलको तेस्रो स्थानमा उक्लिएको छ । बुधबार राति भएको खेलमा न्युक्यासलले क्रिष्टल प्यालेसमाथि ५–० को फराकिलो जित निकाल्यो ।

३२ मध्ये १८ खेलमा जित निकालेर ५९ अंक जोडेको न्युक्यासल तेस्रो स्थानमा उक्लिएको छ । उसले नटिघंम फोरेष्टलाई पछि पार्याे । न्युक्यासलअघि लिभरपुल र आर्सनल छन् । ७६ अंकको लिभरपुल उपाधि नजिक छ । पराजित क्रिष्टल प्यालेस ४३ अंकसहित १२औं स्थानमा छ ।

सेन्ट जेम्स पार्कमा ५२ हजार समर्थमाझ न्युक्यासललाई जित दिलाउन जाकोव मुर्फी, हार्भे बार्नेस, फाबियन स्चार, एलेक्जान्डर इसाकले गोल गरेका हुन् । क्रिष्टल प्यालेसकै मार्क गुइहीले आत्माघाति गोल गरेका थिए । 
 


भिडियो
HIGHLIGHTS - TAFC VS SPFA II Lumbini Cup women's international invitation Football
TAFC VS SPFA POST MATCH CONFERENCE LUMBINI CUP
TAFC VS SPFA POST MATCH CONFERENCE LUMBINI CUP
Aron Thapa को परिवारले लगाएको आरोपमा कुनै सत्यता छैनः JHAPA FC
15s RUGBY CHAMPIONSHIP 2025 | NPC VS TAC
ज्ञानु दाईलाई मुख्य प्रशिक्षकका रुपमा पाउँदा सरप्राइज फिल भएको छैन II Captain: Rohit Kumar Poudel
Post Match Conference ।। Dhangadhi FC vs Lalitpur City FC