कार्तिक ११, २०८१ आइतबार | १२:१२:५७
सान्त्वना जितको लक्ष्यमा नेपाल नेपालका विजयलाई उसु विश्वकपमा कांस्य पदक नेपाल र अमेरिका खेल्दै बंगलादेशलाई भुटानको चुनौती हार्भे रेनार्ड पुनः साउदीको प्रशिक्षकमा नियुक्त रियालको पोष्टमा बार्सिलोनाको ४ गोल साफ महिला च्याम्पियनसिपः बालादेवीविरुद्ध सावित्रा, हेर्नलायक सेमिफाइनल कठिन जित निकाल्दै शीर्ष स्थानमा उक्लियो सिटी सुनिरा र रितिक च्याम्पियन धार्पालाई मालिकादेवी कपको उपाधि सान्त्वना जितको लक्ष्यमा नेपाल नेपालका विजयलाई उसु विश्वकपमा कांस्य पदक नेपाल र अमेरिका खेल्दै बंगलादेशलाई भुटानको चुनौती हार्भे रेनार्ड पुनः साउदीको प्रशिक्षकमा नियुक्त रियालको पोष्टमा बार्सिलोनाको ४ गोल साफ महिला च्याम्पियनसिपः बालादेवीविरुद्ध सावित्रा, हेर्नलायक सेमिफाइनल कठिन जित निकाल्दै शीर्ष स्थानमा उक्लियो सिटी सुनिरा र रितिक च्याम्पियन धार्पालाई मालिकादेवी कपको उपाधि

मैत्रीपूर्ण खेलमा अमेरिकाको पुनरागमन जित

काठमाडौं । घरेलु टोली अमेरिकाले फिफा महिला अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा चीनमाथि २-१ को रोमाञ्चक पुनरागन जित निकालेको छ ।

डालसस्थित टोयटा रंगशालामा अग्रता जोगाउन नसक्दा चीन स्तब्ध बन्न पुग्यो । अमेरिकाका लागि साम कोफी र जेडन श तथा चीनका लागि शेन मेङयुले गोल गरे ।

पहिलो हाफको इन्जुरी समयमा मिङयुको गोलमार्फत चीनले अग्रता लिएको थियो । उनले सिकियान वाङको पासलाई सदुपयोग गरिन् ।

६२ औं मिनेटमा इमिली सोनेको पासलाई सदुपयोग गर्दै कोफीले अमेरिकालाई बराबरीमा ल्याइन् । ७९ औं मिनेटमा शले गोल गरेपछि अमेरिकाले २-१ को रोमाञ्चक पुनरागमन जित निकाल्यो । उनले सोफिया स्मिथको पोसलाई पोस्टको दिशा दिएकी हुन् ।

पहिलो मैत्रीपूर्ण खेलमा अमेरिका ३-० ले विजयी भएको थियो ।

 


भिडियो
SAFF Women's Championship मा INDIA बिरुद्दको SEMIFINAL खेलका लागी अभ्यास गर्दै TEAM NEPAL
सावित्रा र रेनुका जोडिँदा टिम बलियो छ । फेरि घरमै भारतलाई हराउँछौ : Anjila Tumbapo Subba
भारतसँग खेल्न सबै खेलाडी तयार छौं : REKHA POUDEL
भारतीय खेलाडीलाई नजिकैबाट चिनेका छौं, जित्न गाह्रो हुन्न् : Sabitra Bhandari
भारतको रणनीति बुझेका छौं । सावित्रालाई सहजै खेल्न दिँदैनन् : Rajendra Tamang Coach, Nepal
KHELADI TALKS WITH AJAY PHUYAL II BIVEK BIKRANT ADHIKARI II ATHLETIC TRAINER
NEPAL 6 - 0 SRI LANKA । POST-MATCH PRESS CONFERENCE | COACH RAJENDRA TAMANG | Sabita Rana magar