आश्विन २, २०८१ बुधबार | ०३:१८:३७
मेयर कप वादोरियो करातेः मनमैजु च्याम्पियन ‘दशौंमा दश इभेन्ट’ बिहीबारदेखि सुरु हुने एसियाली ट्रायल मास्टर च्याम्पियनसिप खेलेको नेपाली टोली स्वदेश फर्कियो मेसी र रोनाल्डोको नजरमा बालन डी अर जित्न सक्ने सम्भावित तीन खेलाडी गण्डकीले भित्र्यायो भारतीय खेलाडी शिल्पा सिन्धु एएफसी यु-२० एसियन कप छनोट खेल्न जाने टोलीको बिदाइ भुटान जाने यु-१७ टोलीको बिदाइ कोशीविरुद्ध आर्मीको सहज जित स्केट बोर्ड प्रतियोगिता शुक्रबार र शनिबार हुने अन्तरवडा फुटसलः काठमाडौं महानगरको विजयी सुरुआत मेयर कप वादोरियो करातेः मनमैजु च्याम्पियन ‘दशौंमा दश इभेन्ट’ बिहीबारदेखि सुरु हुने एसियाली ट्रायल मास्टर च्याम्पियनसिप खेलेको नेपाली टोली स्वदेश फर्कियो मेसी र रोनाल्डोको नजरमा बालन डी अर जित्न सक्ने सम्भावित तीन खेलाडी गण्डकीले भित्र्यायो भारतीय खेलाडी शिल्पा सिन्धु एएफसी यु-२० एसियन कप छनोट खेल्न जाने टोलीको बिदाइ भुटान जाने यु-१७ टोलीको बिदाइ कोशीविरुद्ध आर्मीको सहज जित स्केट बोर्ड प्रतियोगिता शुक्रबार र शनिबार हुने अन्तरवडा फुटसलः काठमाडौं महानगरको विजयी सुरुआत

फ्रान्स र अर्जेन्टिनाबीचको फाइनल खेल अतिरिक्त समयमा

दोहा।  किलियन एमबाप्पेले लगातार दुई गोल गरेपछि साबिकको विजेता फ्रान्स र अर्जेन्टिनाबीच जारी कतार विश्वपकप २०२२ को फाइनल खेल अतिरिक्त समयमा धकेलिएको छ ।

लुसेल स्टेडियममा निर्धारित समयमा दुवै टोलीले २–२ गोल गरेपछि खेल अतिरिक्त समययमा धकेलिएको हो ।

८० औं मिनेटमा एमबाप्पेले पेनाल्टीमार्फत गोल गर्दै  खेललाई २–१ को स्थितीमा ल्याएका थिए । निकोलस ओटामेन्डीले  रान्डल कोलो मुयनीलाई पेनाल्टी क्षेत्रमा लडाएपछि फ्रान्सले पेनाल्टीको अवसर पाएको थियो त्यसमा एमबाप्पे चुकेनन ।

त्यसको एक मिनेटपछि एमबाप्पेले नै गोल गर्दै फ्रान्सलाई २–२ को अवस्थामा ल्याएका थिए ।

यसअघि कप्तान लियोनल मेसी र एन्जल डि मारियाले समान एक गोल  गर्दा अर्जेन्टिनाले पहिलो हाफमा २–० को अग्रता लिएको थियो ।

खेलको २३ औं मिनेटमा मेसीले पेनजाल्टीमार्फत गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाएका थिए । पेनाल्टी क्षेत्रमा ओस्मान डेम्बेलेले एन्जल डि मारियालाई  लडाएपछि अर्जेन्टिनाले पेनाल्टीको अवसर पाएको थियो त्यसमा मेसी चुकेनन्  ।

३६ औं मिनेटमा डि मारियाले अर्जेन्टिानको अग्रता दोब्बर बनाए ।

यससँगै  मेसी विश्वकपमा सर्वाधिक २६ खेल खेल्ने खेलाडी पनि बनेका छन ।  मेसीले जर्मनीका लोथर माथियस ९२५०लाई पछि पारेका हुन ।

छैटौंपटक फाइनल खेल्न लागेको अर्जेन्टिना फ्रान्सलाई हराउँदै तेस्रो उपाधि जित्ने लक्ष्यमा छ ।   यसअघि सन् १९७८ र १९८६ मा विश्वकप जितेको अर्जेन्टिना १९३०,१९९० र २०१४ मा उपविजेता बनेको थियो ।  

फ्रान्स पनि अर्जेन्टिानलाई स्तब्ध पार्दै सन् १९६२ पछि विश्वकप उपाधि रक्षा गर्ने पहिलो टोली बन्न चाहन्छ ।  सन् १९६२ मा ब्राजिलले उपाधि रक्षा गरेको थियो ।

यसअघि १९९८ र २०१८ मा विश्वकप जितेको फ्रान्स २००६ मा उपविजेता भएको थियो ।

अर्जेन्टिना र फ्रान्सले विश्वकपमा हासम्म तीन खेलमा एक अर्ककाको सामना गरेका छन । जसमा अर्जेन्टिना दुई र फ्रान्स एक खेलमा विजयी भएका छन । 
 


भिडियो
गाह्रो थियो, तर असम्भव थिएन PALESHA GOVARDHAN BRONZE MEDALIST ,PARA TAEKWONDO
पारा ओलम्पिकमा ऐतिहासिक पदक जितेर फर्केपछि राष्ट्रिय खेलकुद परिषदमा सम्बोधन गर्दै PALESHA GOVARDHAN
PALESHA GOBHARDAN ले प्रत्येक नेपालीलाई शीर ठाडो पार्ने मौका दिएकी छिन् : KABIRAJ NEGI LAMA
पारा ओलम्पिकमा ऐतिहासिक पदक जितेपछि विजेता खेलाडी PALESHA GOBHARDAN र प्रशिक्षक KABIRAJ NEGI LAMA
Winning Moments | Bangladesh vs Nepal | SAFF U-20 Men’s Championship 2024
FINAL NEPAL VS BANGLADESH POST-MATCH PRESS CONFERENCE SAFF U-20 Men’s Championship 2024 KUSHAL DEUWA
FINAL NEPAL VS BANGLADESH POST-MATCH PRESS CONFERENCE SAFF U-20 Men’s Championship 2024
NEPAL VS BHUTAN || POST-MATCH PRESS CONFERENCE SAFF U-20 Men’s Championship 2024