श्रावण १३, २०८२ मंगलबार | १२:५८:१८
एन्फाले सिस्नेरीमा ज्यान गुमाएका बालकको स्मृतिमा विद्यालयस्तरिय फुटबल प्रतियोगिता गर्ने एएफसी महिला एसियन कपः साबिक विजेता चीन र बंगलादेश एउटै समूहमा सन्डरल्यान्ड अनुबन्ध नजिक ग्रानिट साका म्यानचेस्टर सिटीको प्रशिक्षणमा फर्किए ज्याक ग्रेलिस कोलम्बिया फाइनलमा भारतले काफा नेसन्स कपमा सहभागिता जनाउने वेस्ट इन्डिजविरुद्ध अस्ट्रेलियाको ‘क्लिन स्वीप’ जेमी ओभरटन इङ्लिस टेस्ट टोलीमा बुदोकैदोमा नेपाललाई १० पदक सुदूरपश्चिचम रोयल्सको एक्सिलेन्स पार्टनरमा मार्भल टेक्नोप्लास्ट एन्फाले सिस्नेरीमा ज्यान गुमाएका बालकको स्मृतिमा विद्यालयस्तरिय फुटबल प्रतियोगिता गर्ने एएफसी महिला एसियन कपः साबिक विजेता चीन र बंगलादेश एउटै समूहमा सन्डरल्यान्ड अनुबन्ध नजिक ग्रानिट साका म्यानचेस्टर सिटीको प्रशिक्षणमा फर्किए ज्याक ग्रेलिस कोलम्बिया फाइनलमा भारतले काफा नेसन्स कपमा सहभागिता जनाउने वेस्ट इन्डिजविरुद्ध अस्ट्रेलियाको ‘क्लिन स्वीप’ जेमी ओभरटन इङ्लिस टेस्ट टोलीमा बुदोकैदोमा नेपाललाई १० पदक सुदूरपश्चिचम रोयल्सको एक्सिलेन्स पार्टनरमा मार्भल टेक्नोप्लास्ट

फ्रान्स र अर्जेन्टिनाबीचको फाइनल खेल अतिरिक्त समयमा

दोहा।  किलियन एमबाप्पेले लगातार दुई गोल गरेपछि साबिकको विजेता फ्रान्स र अर्जेन्टिनाबीच जारी कतार विश्वपकप २०२२ को फाइनल खेल अतिरिक्त समयमा धकेलिएको छ ।

लुसेल स्टेडियममा निर्धारित समयमा दुवै टोलीले २–२ गोल गरेपछि खेल अतिरिक्त समययमा धकेलिएको हो ।

८० औं मिनेटमा एमबाप्पेले पेनाल्टीमार्फत गोल गर्दै  खेललाई २–१ को स्थितीमा ल्याएका थिए । निकोलस ओटामेन्डीले  रान्डल कोलो मुयनीलाई पेनाल्टी क्षेत्रमा लडाएपछि फ्रान्सले पेनाल्टीको अवसर पाएको थियो त्यसमा एमबाप्पे चुकेनन ।

त्यसको एक मिनेटपछि एमबाप्पेले नै गोल गर्दै फ्रान्सलाई २–२ को अवस्थामा ल्याएका थिए ।

यसअघि कप्तान लियोनल मेसी र एन्जल डि मारियाले समान एक गोल  गर्दा अर्जेन्टिनाले पहिलो हाफमा २–० को अग्रता लिएको थियो ।

खेलको २३ औं मिनेटमा मेसीले पेनजाल्टीमार्फत गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाएका थिए । पेनाल्टी क्षेत्रमा ओस्मान डेम्बेलेले एन्जल डि मारियालाई  लडाएपछि अर्जेन्टिनाले पेनाल्टीको अवसर पाएको थियो त्यसमा मेसी चुकेनन्  ।

३६ औं मिनेटमा डि मारियाले अर्जेन्टिानको अग्रता दोब्बर बनाए ।

यससँगै  मेसी विश्वकपमा सर्वाधिक २६ खेल खेल्ने खेलाडी पनि बनेका छन ।  मेसीले जर्मनीका लोथर माथियस ९२५०लाई पछि पारेका हुन ।

छैटौंपटक फाइनल खेल्न लागेको अर्जेन्टिना फ्रान्सलाई हराउँदै तेस्रो उपाधि जित्ने लक्ष्यमा छ ।   यसअघि सन् १९७८ र १९८६ मा विश्वकप जितेको अर्जेन्टिना १९३०,१९९० र २०१४ मा उपविजेता बनेको थियो ।  

फ्रान्स पनि अर्जेन्टिानलाई स्तब्ध पार्दै सन् १९६२ पछि विश्वकप उपाधि रक्षा गर्ने पहिलो टोली बन्न चाहन्छ ।  सन् १९६२ मा ब्राजिलले उपाधि रक्षा गरेको थियो ।

यसअघि १९९८ र २०१८ मा विश्वकप जितेको फ्रान्स २००६ मा उपविजेता भएको थियो ।

अर्जेन्टिना र फ्रान्सले विश्वकपमा हासम्म तीन खेलमा एक अर्ककाको सामना गरेका छन । जसमा अर्जेन्टिना दुई र फ्रान्स एक खेलमा विजयी भएका छन । 
 


भिडियो
SWIMMING मा FOOTBALL LEGEND हरु सम्मानित ll 1st Inter School Age Group Swimming Championship
एनएसजेएफ पल्सर स्पोर्टस अवार्ड पहिलो पटक काठमाडौं बाहिर हुने ll NSJF PULSAR AWARDS 2081
SAMISKHA GHIMIRE प्याट्रिक कोचको ट्रेनिङ अझै पनि याद आउँछ, सबैलाई माया र हौसला दिनुहुन्थ्यो ll
स्पोर्टस अवार्डसँगको सहकार्यलाई निरन्तरता दिन पाउँदा खुसी छौं ll A.GOLCHHA DIRECTOR, GOLCHHA GROUP
NPL को दोस्रो SEASON अझै उत्कृष्ट र विशेष हुनेछ :PARAS KHADKA ll Secretary ll CANV
DEEPAK BISTA भन्छन्ः पहिला तयारीमै हारिसकेका हुन्थ्यौं, यसपालीबाट तयारीदेखि नै जित्ने वातावरण बन्दैछ
हामीसँग विश्वकै सर्वोत्कृष्ट सामाग्री छन् ।। RAJENDRA TULADHAR ।। HOD ।। HIGH PERFORMANCE CENTER