श्रावण १३, २०८२ मंगलबार | २३:०५:०७
रिएले कपको आठौं संस्करण साउन २४ देखि अल नासर पुगे फेलिक्स पोखरा निन्जाजको ब्रान्ड एम्बासडरमा सनिशा भट्टराई एन्फाले सिस्नेरीमा ज्यान गुमाएका बालकको स्मृतिमा विद्यालयस्तरिय फुटबल प्रतियोगिता गर्ने एएफसी महिला एसियन कपः साबिक विजेता चीन र बंगलादेश एउटै समूहमा सन्डरल्यान्ड अनुबन्ध नजिक ग्रानिट साका म्यानचेस्टर सिटीको प्रशिक्षणमा फर्किए ज्याक ग्रेलिस कोलम्बिया फाइनलमा भारतले काफा नेसन्स कपमा सहभागिता जनाउने वेस्ट इन्डिजविरुद्ध अस्ट्रेलियाको ‘क्लिन स्वीप’ रिएले कपको आठौं संस्करण साउन २४ देखि अल नासर पुगे फेलिक्स पोखरा निन्जाजको ब्रान्ड एम्बासडरमा सनिशा भट्टराई एन्फाले सिस्नेरीमा ज्यान गुमाएका बालकको स्मृतिमा विद्यालयस्तरिय फुटबल प्रतियोगिता गर्ने एएफसी महिला एसियन कपः साबिक विजेता चीन र बंगलादेश एउटै समूहमा सन्डरल्यान्ड अनुबन्ध नजिक ग्रानिट साका म्यानचेस्टर सिटीको प्रशिक्षणमा फर्किए ज्याक ग्रेलिस कोलम्बिया फाइनलमा भारतले काफा नेसन्स कपमा सहभागिता जनाउने वेस्ट इन्डिजविरुद्ध अस्ट्रेलियाको ‘क्लिन स्वीप’

म्यानचेस्टर सिटीको प्रशिक्षणमा फर्किए ज्याक ग्रेलिस

काठमाडौं । इङ्ल्यान्डका मिडफिल्डर ज्याक ग्रेलिस म्यानचेस्टर सिटीको प्रशिक्षणमा फर्किएका छन् ।

२९ वर्षीय ग्रेलिसलाई साउदी अरेबियामा सम्पन्न फिफा क्लब विश्वकप टोलीबाट बाहिर राखिएको थियो । उनी मुख्य प्रशिक्षक पेप ग्वार्डिओलाकाे प्राथमिकतामा छैनन् ।

त्यसपछि ग्रेलिसले व्यक्तिगत प्रशिक्षण गर्दै आएका थिए। तर, सोमबार सिटी फुटबल एकेडेमी (सिएफए) मा सुरु भएको प्रि–सिजनको पहिलो प्रशिक्षण सत्रमा उनी सहभागी भए ।

ग्रेलिस र सिटीबीचको सम्झौता दुई वर्ष बाँकी छ । तर पछिल्लो समय उनले टोलीमा पर्याप्त मौका पाइरहेका छैनन् ।

सिटी उनलाई स्थायी रूपमा बेच्न चाहन्छ । ग्रेलिस अनुबन्धका लागि प्रिमियर लिग क्लब एभर्टन र वेस्ट ह्याम युनाइटेडले चासो देखाएका छन् । 


भिडियो
SWIMMING मा FOOTBALL LEGEND हरु सम्मानित ll 1st Inter School Age Group Swimming Championship
एनएसजेएफ पल्सर स्पोर्टस अवार्ड पहिलो पटक काठमाडौं बाहिर हुने ll NSJF PULSAR AWARDS 2081
SAMISKHA GHIMIRE प्याट्रिक कोचको ट्रेनिङ अझै पनि याद आउँछ, सबैलाई माया र हौसला दिनुहुन्थ्यो ll
स्पोर्टस अवार्डसँगको सहकार्यलाई निरन्तरता दिन पाउँदा खुसी छौं ll A.GOLCHHA DIRECTOR, GOLCHHA GROUP
NPL को दोस्रो SEASON अझै उत्कृष्ट र विशेष हुनेछ :PARAS KHADKA ll Secretary ll CANV
DEEPAK BISTA भन्छन्ः पहिला तयारीमै हारिसकेका हुन्थ्यौं, यसपालीबाट तयारीदेखि नै जित्ने वातावरण बन्दैछ
हामीसँग विश्वकै सर्वोत्कृष्ट सामाग्री छन् ।। RAJENDRA TULADHAR ।। HOD ।। HIGH PERFORMANCE CENTER