काठमाडौं । साउदी प्रो लिगको क्लब अल नासरले मिडफिल्डर जोआवो फेलिक्सलाई अनुबन्ध गरेको छ ।
अल नासरले फेलिक्सलाई इङ्लिस क्लब चेल्सीबाट ३ करोड युरोमा भित्र्याएको हो । चेल्सी र अल नासरबीच दुई वर्षको सम्झौता भएको छ ।
साउदी प्रो लिग जित्ने लक्ष्यमा रहेको अल नासरले पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डोसँगको सम्झौता नवीकरण गरिसकेको छ ।
यस्तै अल नासरले आफ्नो महत्वाकांक्षी अभियानलाई सफल बनाउन पोर्चुगलका जर्ज जिससलाई पनि मुख्य प्रशिक्षककोमा नियुक्त गर्को छ
फेलिक्स २०२४ मा पेनिस क्लब एट्लेटिको मड्रिडबाट ४ करोड ५० लाख युरोमा चेल्सी फर्किएका थिए । उनले यसअघि सन् २०२३ मा लोनमा आएर आधा सिजन स्टामफोर्ड ब्रिजमा बिताएका थिए ।
यस्तै फेलिक्सले गत सिजनको आधा समय इटालियन क्लब एसी मिलानका लागि लोनमा खेलेका थिए ।
भिडियो
SWIMMING मा FOOTBALL LEGEND हरु सम्मानित ll 1st Inter School Age Group Swimming Championship
एनएसजेएफ पल्सर स्पोर्टस अवार्ड पहिलो पटक काठमाडौं बाहिर हुने ll NSJF PULSAR AWARDS 2081
SAMISKHA GHIMIRE प्याट्रिक कोचको ट्रेनिङ अझै पनि याद आउँछ, सबैलाई माया र हौसला दिनुहुन्थ्यो ll
स्पोर्टस अवार्डसँगको सहकार्यलाई निरन्तरता दिन पाउँदा खुसी छौं ll A.GOLCHHA DIRECTOR, GOLCHHA GROUP
NPL को दोस्रो SEASON अझै उत्कृष्ट र विशेष हुनेछ :PARAS KHADKA ll Secretary ll CANV
DEEPAK BISTA भन्छन्ः पहिला तयारीमै हारिसकेका हुन्थ्यौं, यसपालीबाट तयारीदेखि नै जित्ने वातावरण बन्दैछ
हामीसँग विश्वकै सर्वोत्कृष्ट सामाग्री छन् ।। RAJENDRA TULADHAR ।। HOD ।। HIGH PERFORMANCE CENTER