श्रावण १४, २०८२ बुधबार | ०३:१८:५०
रिएले कपको आठौं संस्करण साउन २४ देखि अल नासर पुगे फेलिक्स पोखरा निन्जाजको ब्रान्ड एम्बासडरमा सनिशा भट्टराई एन्फाले सिस्नेरीमा ज्यान गुमाएका बालकको स्मृतिमा विद्यालयस्तरिय फुटबल प्रतियोगिता गर्ने एएफसी महिला एसियन कपः साबिक विजेता चीन र बंगलादेश एउटै समूहमा सन्डरल्यान्ड अनुबन्ध नजिक ग्रानिट साका म्यानचेस्टर सिटीको प्रशिक्षणमा फर्किए ज्याक ग्रेलिस कोलम्बिया फाइनलमा भारतले काफा नेसन्स कपमा सहभागिता जनाउने वेस्ट इन्डिजविरुद्ध अस्ट्रेलियाको ‘क्लिन स्वीप’ रिएले कपको आठौं संस्करण साउन २४ देखि अल नासर पुगे फेलिक्स पोखरा निन्जाजको ब्रान्ड एम्बासडरमा सनिशा भट्टराई एन्फाले सिस्नेरीमा ज्यान गुमाएका बालकको स्मृतिमा विद्यालयस्तरिय फुटबल प्रतियोगिता गर्ने एएफसी महिला एसियन कपः साबिक विजेता चीन र बंगलादेश एउटै समूहमा सन्डरल्यान्ड अनुबन्ध नजिक ग्रानिट साका म्यानचेस्टर सिटीको प्रशिक्षणमा फर्किए ज्याक ग्रेलिस कोलम्बिया फाइनलमा भारतले काफा नेसन्स कपमा सहभागिता जनाउने वेस्ट इन्डिजविरुद्ध अस्ट्रेलियाको ‘क्लिन स्वीप’

सन्डरल्यान्ड अनुबन्ध नजिक ग्रानिट साका

काठमाडौं । इङ्लिस प्रिमियर लिगको क्लब सन्डरल्यान्ड स्विस मिडफिल्ड ग्रानिट जाका अनुबन्ध नजिक पुगेको छ ।

क्लब जर्मनीको बायर लिभरकुसनबाट जाकालाई १ करोड ३० लाख पाउन्डमा भित्र्याउन सहमत भएको हो । यसैगरी टोलीले ‘एड अन्स’ का रूपमा ४० लाख पाउन्ड उपलब्ध गराउने छ ।

विभिन्न सञ्चारमाध्यममा आएका खबर अनुसार सन्डरल्यान्ड साकासँग तीन वर्षको सम्झौता गर्ने तयारीमा छ । 

यदी यो सम्झौता भएमा साका दुई वर्षपछि प्रिमियर लिग फर्किने छन् । उनी आर्सनलमा सात वर्ष बिताएर सन् २०२३ मा बायर लिभरकुसन पुगेका थिए । 

सन् २०२४ मा लिभरकुसनलाई जर्मन बुन्डेसलिगा च्याम्पियन बनाउन साकाले महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए । साकाले क्लबका लागि ६६ लिग खेलमा पाँच गोल गरेका छन् । 


भिडियो
SWIMMING मा FOOTBALL LEGEND हरु सम्मानित ll 1st Inter School Age Group Swimming Championship
एनएसजेएफ पल्सर स्पोर्टस अवार्ड पहिलो पटक काठमाडौं बाहिर हुने ll NSJF PULSAR AWARDS 2081
SAMISKHA GHIMIRE प्याट्रिक कोचको ट्रेनिङ अझै पनि याद आउँछ, सबैलाई माया र हौसला दिनुहुन्थ्यो ll
स्पोर्टस अवार्डसँगको सहकार्यलाई निरन्तरता दिन पाउँदा खुसी छौं ll A.GOLCHHA DIRECTOR, GOLCHHA GROUP
NPL को दोस्रो SEASON अझै उत्कृष्ट र विशेष हुनेछ :PARAS KHADKA ll Secretary ll CANV
DEEPAK BISTA भन्छन्ः पहिला तयारीमै हारिसकेका हुन्थ्यौं, यसपालीबाट तयारीदेखि नै जित्ने वातावरण बन्दैछ
हामीसँग विश्वकै सर्वोत्कृष्ट सामाग्री छन् ।। RAJENDRA TULADHAR ।। HOD ।। HIGH PERFORMANCE CENTER