चैत्र २, २०८२ सोमबार | २२:०८:२६
फाइनल खेल चिन्नास्वामीमा गर्न स्विकृती एन्फासँग ए डिभिजन क्लबका सात माग पुलिसविरुद्ध दुई गोलको अग्रता जोगाउन नसक्दा सातदोबाटो आठौं खेलसम्म पनि जितविहीन देशको सेवाका लागि जुनसुकै भूमिकाबाट अघि रहने ज्ञानेन्दको भनाइ राष्ट्रिय लिगः मछिन्द्रलाई अंक दूरी बढाउने अवसर पाकिस्तानलाई हराउँदै बंगलादेशले सिरिज जित्यो मिलान पराजित बार्सिलोनाका सानदार जित, बनायो ४ अंकको अग्रता युनाइटेडको जित, लिभरपुल रोकियो फ्रेन्ड्ससँग चर्च ब्वाइज स्तब्ध, शीर्ष स्थानमा उक्लिने अवसर गुमायो फाइनल खेल चिन्नास्वामीमा गर्न स्विकृती एन्फासँग ए डिभिजन क्लबका सात माग पुलिसविरुद्ध दुई गोलको अग्रता जोगाउन नसक्दा सातदोबाटो आठौं खेलसम्म पनि जितविहीन देशको सेवाका लागि जुनसुकै भूमिकाबाट अघि रहने ज्ञानेन्दको भनाइ राष्ट्रिय लिगः मछिन्द्रलाई अंक दूरी बढाउने अवसर पाकिस्तानलाई हराउँदै बंगलादेशले सिरिज जित्यो मिलान पराजित बार्सिलोनाका सानदार जित, बनायो ४ अंकको अग्रता युनाइटेडको जित, लिभरपुल रोकियो फ्रेन्ड्ससँग चर्च ब्वाइज स्तब्ध, शीर्ष स्थानमा उक्लिने अवसर गुमायो

मेसीले अझै केही वर्ष खेल्ने रोनाल्डिन्होको विश्वास

रियो दि जेनेरियो । ब्राजिलका पूर्वखेलाडी रोनाल्डिन्होले अर्जेन्टिनाका कप्तान लियोनल मेसीले ५० वर्षसम्म पनि खेल्न सक्ने बताएका छन ।अर्जेन्टिनाले कतार विश्कप २०२२ को फाइनलमा आइतबार साबिकको विजेता फ्रान्सको सामना गर्दैछ । 
 

लुसेल स्टेडियममा हुने उक्त फाइनलमा फ्रान्सलाई स्तब्ध पार्दै अर्जेन्टिना सन् १९८६ पछि विश्वकप जित्ने लक्ष्यमा छ । 
 

अर्जेन्टिनालाई फाइनलसम्म पू¥याउन महत्वपूर्ण भुमिका निवार्ह गरेका  मेसीले जारी विश्वकपमा पाँच गोल गर्नुका साथ तीन गोलका लागि अवसर पनि सिर्जना गरेका छन । 
 

‘मेसी अझै उत्कृष्ट लयमा छन । उनले टोलीका लागि राम्रो प्रदर्शन गरिहेका छन’,रोनाल्डिन्होले भने‘मेसीको यो अन्तिम विश्वकप हुनेछ । तर मलाई लाग्छ उनी ५० वर्षसम्म पनि खेल्न सक्छन किनकी मेसीको जस्तो क्षमता अन्य खेलाडीमा छैन ।’
 

३५ वर्षिय मेसी जारी विश्वपको सेमिफाइनलमा क्रोएसियाविरुद्ध गोल गर्दै अर्जेन्टिनका लागि विश्वकपमा सर्वाधिक गोलकर्ता बनेका थिए । 
 

सन् २००६ देखि यताका विश्वकपमा सहभागिता जनाएका मेसीको गोल संख्या ११ पुगेको छ । मेसीले गाब्रियल बाटिस्टुटा (१०) लाई पछि पारेका हुन । 
 

त्यस्तै फ्रान्सविरुद्धको फाइनल खेल मेसीको २६ औं विश्वकप खेल हुनेछ । योसँगै मेसी विश्वकपमा सर्वाधिक खेल खेल्ने खेलाडी पनि बन्नेछन । मेसीले जर्मनीका लोथर माथियस (२५)लाई पछि पार्न लागेका हुन ।  

 


भिडियो
अबको दिनमा पनि एन्फाले एकोहोरो निर्णय गरेमा नेपाली फुटबलले अर्कै रुप लिनेछ : BISHWAS BIKRAM SHAH
यसरी दिनको तीवटा खेल खेलेर राष्ट्रिय लिग हुँदैन : KARMA TSHERING SHERPA
अहिलेका नेतृत्वमा कसरी एन्फा कब्जा गरौं भन्ने मात्र छ : UPENDRA MAN SINGH
नेपालमा स्तरीय खेलाडी छन अन्तर्राष्ट्रिय फुटबलमा एडप्ट गर्न नसकेका हुन्ः GUGLIELMO ARENA HEAD COACH
साफ च्याम्पियनसिपसम्म सहायक प्रशिक्षकको टोलीले नै मुख्य प्रशिक्षकलाई साथ दिनेछन्ः HARI KHADKA
Deleted video
PLAYER PROTEST AGAINST ANFA: ANFA मा तालाबन्दी, माग पूरा नभएसम्म ताल्चा खोल्न नदिने