चैत्र १७, २०८२ मंगलबार | १०:४७:३७
दीपेन्द्रको टोलीको दोस्रो खेल आज लाओसविरुद्ध प्रतिष्ठाको जित खोज्दै नेपाल चेन्नईलाई राजस्थानले हरायो राजस्थानको घातक बलिङमा चेन्नई १२७ रनमै अलआउट च्यालेन्ज ट्रफीका लागि दोस्रो चरणको टिम घोषणा कर्णाली प्रदेश खेलकुद परिषद्का नवनियुक्त सदस्य-सचिव चन्दले लिए शपथ फिफाको प्रतिबन्धबाट बचाउन एन्फा नेतृत्वलाई पूर्व अध्यक्ष शेर्पाले दिए यस्तो सुझाव लुम्बिनीमाथि सुदूरपश्चिमको जित अरनिकोको अलराउण्ड प्रदर्शनमा मधेशको अर्को जित जित्ने लक्ष्यका साथ मैदान उत्रिने छौंः प्रशिक्षक एरिना दीपेन्द्रको टोलीको दोस्रो खेल आज लाओसविरुद्ध प्रतिष्ठाको जित खोज्दै नेपाल चेन्नईलाई राजस्थानले हरायो राजस्थानको घातक बलिङमा चेन्नई १२७ रनमै अलआउट च्यालेन्ज ट्रफीका लागि दोस्रो चरणको टिम घोषणा कर्णाली प्रदेश खेलकुद परिषद्का नवनियुक्त सदस्य-सचिव चन्दले लिए शपथ फिफाको प्रतिबन्धबाट बचाउन एन्फा नेतृत्वलाई पूर्व अध्यक्ष शेर्पाले दिए यस्तो सुझाव लुम्बिनीमाथि सुदूरपश्चिमको जित अरनिकोको अलराउण्ड प्रदर्शनमा मधेशको अर्को जित जित्ने लक्ष्यका साथ मैदान उत्रिने छौंः प्रशिक्षक एरिना

मेसीसँग खेल्न पाउनु फरक अनुभवः ग्रिजम्यान

दोहा । फ्रान्सका मिडफिल्डर एन्टोनी ग्रिजम्यानले विश्वकपको फाइनलमा  लियोनल मेसीसँग खेल्दा फरक अनुभव हुने बताएका छन ।

साबिकको विजेता फ्रान्सले बुधबार सम्पन्न दोस्रो सेमिफाइनलमा मोरोक्कोलाई २–० ले हराउँदै विश्वकपको फाइनलमा प्रवेश गरेको थियो।
त्यस्तै अर्जेन्टिनाले मंगलबार सम्पन्न पहिलो सेमिफाइनलमा क्रोएसियालाई ३–० ले हराउँदै फाइनलकोे टिकट काटेको थियो ।

कतार विश्वकप २०२२ को फाइनल खेल आइतबार लुसेल स्टेडियममा हुनेछ ।

‘मेसीसँग खेल्नु साँचै फरक अनुभव हुनेछ । हामीले अर्जेन्टिनाका हरेक खेल हेरेका छौं । उनीहरु कठिन प्रतिद्धन्द्धी हुन, तर हामीलाई उनीहरुविरुद्ध कसरी खेल्नु पर्छ भन्ने थाह छ,’ ग्रिजम्यानले भने‘ मेसी मात्र होइन अर्जेन्टिनाका हरेक खेलाडी उत्कृष्ट छन ।’

फ्रान्स अर्जेन्टिनालाई हराउँदै १९६२ पछि विश्वकपको उपाधि रक्षा गर्ने पहिलो टोली बन्ने लक्ष्यमा छ ।

त्यस्तै,अर्जेन्टिना पनि फ्रान्सलाई स्तब्ध पार्दै १९८६ पछि विश्वकप जित्ने चाहन्छ ।

फ्रान्स र अर्जेन्टिना चार वर्षपछि एक अर्काको सामना गर्दैछन । २०१८ को रुस विश्वकपको क्वार्टरफाइनलमा फ्रान्सले अर्जेन्टिनालाई ४–३ ले पराजित गरेको थियो ।


 

 

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो