चैत्र १७, २०८२ मंगलबार | २२:०४:४६
गुजरातद्वारा पञ्जाबलाई १६३ रनको लक्ष्य नेपालको दयनीय प्रदर्शन, लाओससँग फेरि हार्यो पहिलो हाफमा नेपालले लाओसलाई रोक्यो, युवराजको डेब्यु 'नेक्स्ट जेन बुट क्याम्प' चैत्र २१ बाट अन्तर्राष्ट्रिय फुटबलमा डेब्यु गर्दै युवराज, लाओसविरुद्ध खेल्ने नेपालको पहिलो रोजाई सार्वजनिक ग्रासरुटदेखि नै खेलाडी उत्पादनमा जोड दिनु पर्छ - मन्त्री पोखरेल कोशीमाथि पुलिसको जित आइपिएलमा आज पञ्जाब र गुजरात भिड्दै दुप्चेश्वर कप पुरुष भलिबल प्रतियोगिता हुने दीपेन्द्रको टोलीको दोस्रो खेल आज गुजरातद्वारा पञ्जाबलाई १६३ रनको लक्ष्य नेपालको दयनीय प्रदर्शन, लाओससँग फेरि हार्यो पहिलो हाफमा नेपालले लाओसलाई रोक्यो, युवराजको डेब्यु 'नेक्स्ट जेन बुट क्याम्प' चैत्र २१ बाट अन्तर्राष्ट्रिय फुटबलमा डेब्यु गर्दै युवराज, लाओसविरुद्ध खेल्ने नेपालको पहिलो रोजाई सार्वजनिक ग्रासरुटदेखि नै खेलाडी उत्पादनमा जोड दिनु पर्छ - मन्त्री पोखरेल कोशीमाथि पुलिसको जित आइपिएलमा आज पञ्जाब र गुजरात भिड्दै दुप्चेश्वर कप पुरुष भलिबल प्रतियोगिता हुने दीपेन्द्रको टोलीको दोस्रो खेल आज

आफ्नो भविष्य भन्दा पनि टोलीको विशेष उपलब्धीमा केन्द्रित छुः डेसच्याम्प्स

दोहा । फ्रान्सका प्रशिक्षक डिडियर डेसच्याम्प्सले आफूहरु ६० वर्षपछि विश्वकपको उपाधि रक्षा गर्ने पहिलो टोली बन्ने संघारमा रहेकाले विश्वकपपछि आफ्नो भविष्यका बारेमा के हुन्छ भन्नेतर्फ केन्द्रित नभएको आग्रह गरेका छन् । 

फ्रान्स बुधबार मोरोक्कोलाई २-० ले निराश पार्दै फाइनल प्रवेश गरेको थियो । फ्रान्सले आइतबार हुने फाइनलमा अर्जेन्टिनाको सामना गर्नेछ । १९६२ मा ब्राजिलले विश्वकपको उपाधि जितेको थियो । त्यसयता कुनै पनि टोलीले विश्वकपको उपाधि रक्षा गरेको छैन ।

फ्रान्सको फाइनलको टिकट पक्का गर्न थियो हर्नान्डेज र र्यन्डाल कोलो मुआनीले समान एक गोल गरे । 

अर्जेन्टिनाका कप्तान लियोनल मेसीले सो खेल आफ्ना लागि विश्वकपमा अन्तिम खेल हुने बताइसकेका छन । यता डेसच्याम्प्सका लागि पनि सोही खेल अन्तिम हुने अनुमान गरिएको छ ।

विश्वकपपछि डेसच्याम्प्सको स्थानमा जिनेदिन जिदानले फ्रान्सको प्रशिक्षण सम्हाल्ने खबर सार्वजनिक भएको थियो । 

‘म टोलीले गरेको प्रदर्शन्ले सन्तुष्ट छु’, डेसच्याम्प्सले भने, हामी विशेष उपलब्धीको संघारमा छौ र त्यसैमा मात्र केन्द्रित छौ । विश्वकपपछि मेरो भविष्य के हुन्छ भन्ने कुराले अहिले केही अर्थ राख्दैन । टोलीको सफलता ठूलो कुरा हो   ।'

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो