चैत्र १४, २०८२ शनिबार | ०७:३५:०२
मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै

मेसी आफ्नो उत्कृष्ट थप प्रमाणित गर्ने संघारमाः रोमेरो

दोहा । अर्जेन्टिनाका क्रिस्टियन रोमेरोले आफ्ना कप्तान लियोनल मेसी अन्तिम अवसरको रुपमा रहेको कतार विश्वकप २०२२ को उपाधिसहित आफूलाई प्रमाणित गर्ने संघारमा रहेको बताएका छन ।

अर्जेन्टिनाले मंगलबार सम्पन्न सेमिफाइनलमा गत संस्करणको उपविजेता क्रोएसियालाई ३-० ले निराश पार्दै फाइनलमा स्थान बनाएको थियो । आइतबार हु्ने फाइनलमा अर्जेन्टिनाले आज हुने फ्रान्स र मोरोक्कोबीचको दोस्रो सेमिफाइनलको विजेतासँग प्रतिस्पर्धा गर्नेछ । अर्जेन्टिना २०१८ को रुस विश्वकपमा समूह चरणमा क्रोएसियासँग ३–० ले निराश भएको थियो ।

आठ वर्षअघि ब्राजिल विश्वकपमा मेसीकै कप्तानीमा रहेको अर्जेन्टिनाले फाइनलमा स्थान बनाएको थियो । तर फइनलमा भने अर्जेन्टिना जर्मनीसँग १–० ले पराजित भएको थियो ।

३५ वर्षका मेसीले यसअघि नै कतार नै आफ्ना लागि अन्तिम विश्वकप भएको संकेत गरिसकेका छन । 

‘‘लियोनल मेसी उत्कृष्ट खेलाडी हुन् । उनको उपस्थितीले टोलीलाई सधै प्रेरणा मिल्छ’,रोमेरोले भने, 'उनी विश्वकपको उपाधिसहित आफ्नो उत्कृष्टता थप प्रमाणित गर्न चाहन्छन् । 

मेसी अर्जेन्टिनाका लागि विश्वकपमा सर्वाधिक गोल गर्ने खेलाडी समेत बनेका छन् । उनले विश्वकपको २५ खेलमा ११ गोल गरिसकेका छन् ।

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो