चैत्र १६, २०८२ सोमबार | ००:२९:१४
कराँचीको लगातार दोस्रो जित मुम्बईद्वारा कोलकाता पराजित कोलकातासामू मुम्बईलाई २२१ रनको लक्ष्य चेन्नईलाई अर्को ठूलो झट्का डिफेन्डिङ च्याम्पियन लाहोर लगातार दोस्रो जितको खोजिमा बागमतीमाथि आर्मीको रोमाञ्चक जित गण्डकीद्वारा पहिलो पटक विभागीय टोली पराजित नेपाल कबड्डी लिगः टिम मालिक सार्वजनिक पेम्बासहित पाँच खेलाडी पहिलोपटक राष्ट्रिय टोलीमा लाओस उडेको भोलीपल्ट टिम घोषणा कराँचीको लगातार दोस्रो जित मुम्बईद्वारा कोलकाता पराजित कोलकातासामू मुम्बईलाई २२१ रनको लक्ष्य चेन्नईलाई अर्को ठूलो झट्का डिफेन्डिङ च्याम्पियन लाहोर लगातार दोस्रो जितको खोजिमा बागमतीमाथि आर्मीको रोमाञ्चक जित गण्डकीद्वारा पहिलो पटक विभागीय टोली पराजित नेपाल कबड्डी लिगः टिम मालिक सार्वजनिक पेम्बासहित पाँच खेलाडी पहिलोपटक राष्ट्रिय टोलीमा लाओस उडेको भोलीपल्ट टिम घोषणा

युरोपियन च्याम्पियनसिप २०२४ सम्म जिम्मेवारीमा रहने फ्लिकको चाहाना

दाेहा । जर्मनीका मुख्य प्रशिक्षक हान्सी फ्लिकले घरेलु मैदानमा हुने युरोपियन च्याम्पियसिप २०२४ सम्म जिम्मेवारीमा रहने चाहाना व्यक्त गरेका छन् ।

समूह इ को चौथो स्थानमा रहेको जर्मनीले पहिलो खेलमा  जापानसँग २–१ ले पराजित भएको थियो भने दोस्रो खेलमा स्पेनसँग १–१ को बराबरीमा रोकिएको थियो । 

जर्मनी अन्तिम खेलमा कोस्टारिकामाथि जित निकाल्दै नकआउट चरणमा प्रवेश गर्न चाहन्छ । जर्मनी २०१८ को रुस विश्वकपमा समेत समूह चरणबाट बाहिरिएको थियो । फ्लिक चार वर्षअघिको खराब नतिजा यस पटक नदोहोरिनेमा आशाबादी छन । 

यद्धपी कोस्टारिकामाथिको जितले मात्र पनि चार पटकको विश्व विजेतालाई अन्तिम १६ को यात्र तय गर्न पर्याप्त नबन्न सक्छ । यसै समूहको अर्कोे खेलमा स्पेनले पनि जापानमाथि जित निकालेको हुनुपर्छ । स्पेन र जापानले अंक बाँडेमा भने जर्मनीले कोस्टारिकामाथिको जितपछि पनि गोलअन्तरमा भर पर्नुपर्नेछ । 

विश्वकपमा टोलीको प्रदर्शन सोचे अनुरुपको हुन नसके पनि प्रशिक्षक फ्लिकले भने टोली छाड्ने मनासय नभएको बताएका छन् ।

‘मलाई थाहा छैन अरु के हुनेछ, तर मेरो सम्झौता २०२४ सम्म छ र म युरोपियन च्याम्पियनसिप पर्खिरहेको छु,’ फ्लिकले भने‘ यसका लागि हामीसँग केही समय छ। अहिलेलाई कोस्टारिकासँगको खेलमा ध्यान छ । खेल आफ्नो पक्षमा पार्नका लागि हामी विपक्षीलाई सुरु देखि नै दाबाबमा राख्ने प्रयास गर्नेछौं  ।  
 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो