वैशाख २६, २०८२ शुक्रबार | १०:२४:५०
टोटनहम उपाधि नजिक म्यानचेस्टर युनाइटेड फाइनलमा सुरक्षाको कारण देखाउँदै पञ्जाव र दिल्लीबीचको खेल रद्द गोदावरी र ललितपुरले अंक बाँडे गौरीगंगालाई उपाधि पुरुषोत्तम सिलवाल र आशिष फुयाललाई अग्रता निरञ्जन अधिकारीको नेतृत्वमा एनएसजेएफ नयाँ कार्यसमिति चयन एसियन बक्सिङमा सात नेपाली खेलाडी बराबरीमा रोकिए प्लानिङ ब्वाइज र श्री भगवती राष्ट्रिय महिला फुटबल टाेलीकाे प्रशिक्षकमा राजेन्द्र तामाङकै निरन्तरता टोटनहम उपाधि नजिक म्यानचेस्टर युनाइटेड फाइनलमा सुरक्षाको कारण देखाउँदै पञ्जाव र दिल्लीबीचको खेल रद्द गोदावरी र ललितपुरले अंक बाँडे गौरीगंगालाई उपाधि पुरुषोत्तम सिलवाल र आशिष फुयाललाई अग्रता निरञ्जन अधिकारीको नेतृत्वमा एनएसजेएफ नयाँ कार्यसमिति चयन एसियन बक्सिङमा सात नेपाली खेलाडी बराबरीमा रोकिए प्लानिङ ब्वाइज र श्री भगवती राष्ट्रिय महिला फुटबल टाेलीकाे प्रशिक्षकमा राजेन्द्र तामाङकै निरन्तरता

नवौं राष्ट्रिय खेलकुदः एनआरएनएले सुदूरपश्चिमलाई हरायो

काठमाडौं । नवौं राष्ट्रिय खेलकुदअन्तर्गत क्रिकेटको पहिलो खेलमा एनआरएनएले सुदूरपश्चिम प्रदेशलाई १२ रनले पराजित गरेको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा एनआरएनएले दिएको ७५ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिमले निर्धारित ६ ओभरमा ६ विकेट गुमाएर ६२ रनमात्र बनाउन सक्यो ।

सुदूपश्चिमका खडक बोहराले सर्वाधिक १२ रन बनाए । यसबाहेक, कप्तान राजु रिजालले ११ रन बनाउदा बसन्त खत्रीले १० रन जोडे ।

एनआरएनएका आशिष पोख्रेल र दीपक क्षेत्रीले समान तीन विकेट लिए ।

यसअघि टस जितेर ब्याटिङमा आएको एनआरएनएले निर्धारित ६ ओभरमा चार विकेट गुमाएर ७४ रनको योगफल खडा गरेको थियो ।

एनआरएनएका सागर पुनले सर्वाधिक ४६ रन बनाए । सागरले १९ बलमा तीन चौका र तीन छक्का प्रहार गरे । यस्तै, टिमको खातामा सुनम गौतमले २४ रन थपे ।

सुदूरपश्चिमका हेमन्त धामी र शेर मल्लले समान दुई विकेट लिए ।

खेलकुदअन्तर्गत आजै मुलपानी क्रिकेटमा हुने तय भएको गण्डकी प्रदेश र गण्डकी प्रदेश तथा लुम्बिनी प्रदेश र कर्णाली प्रदेशबीचको खेल टस पनि नभई रद्ध भएको छ ।


भिडियो
यो पालीको मेयर कप झन् भब्य बनाउने प्रयास छ - GAJENDRA MAHARJAN , MAYOR GODAWARI MUNICIPILITY
आफू हुर्किएको रंगशालामा NEPAL POLICE CLUB CAPTAIN NIRU THAPA को सम्मान II LUMBINI CUP II APF FC
PLAYER OF THE FINAL GITA RANA MAGAR OF APF FC AFTER RECEIVING THE POTM II LUMBINI CUP II NEPALGUNJ
HIGHLIGHTS II APF FC VS NEPAL POLICE FC II LUMBINI CUP WOMEN'S INTERNATIONAL FOOTBALL II FINAL
GITA RANA MAGAR AND PRATIKSHYA CHAUDHARY OF APF FC TALKING TO KHELADI II LUMBINI CUP
Private video
GHIM KUMARI GURUNG AND USHA NATH OF NEPAL POLICE CLUB TALKING TO KHELADI II LUMBINI CUP