चैत्र १२, २०८२ बिहीबार | १७:४७:५५
शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै पिएम कपमा आज दुई खेल हुदै दक्षिण अफ्रिकालाई सिरिजको उपाधी शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै पिएम कपमा आज दुई खेल हुदै दक्षिण अफ्रिकालाई सिरिजको उपाधी

मुम्बई इन्डियन्सका कप्तान हार्दिक पाण्डेयालाई २४ लाख जरिवाना

काठमाडौं । भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बिसिसीआइ) ले स्लो ओभर रेटिङका कारण मुम्बई इन्डियन्सका कप्तान हार्दिक पाण्डेयालाई २४ लाख भारतीय रुपैयाँ जरिवाना लगाएको छ ।

इन्डियन प्रिमियर लिग (आइपिएल) मा मंगलबार गुजरात टाइटन्सविरुद्ध मुम्बईले सात विकेटको हार बेहोरेको थियो । उक्त खेलमा मुम्बईले निर्धारित समयमा पूरा ओभर बलिङ गर्न सकेको थिएन । वर्षाले प्रभावित खेललाई १९ ओभरमा झारिएको थियो । 

जारी सिजनमा मुम्बईको यो दोस्रो गल्ती भएकाले हार्दिकलाई २४ लाख जरिवाना गरिएको हो । यसैगरी बिसिसीआइले मुम्बईका इम्प्याक्ट प्लेयरसहित सुरुआती-११ मा रहेका खेलाडीलाई पनि म्याच फिको २५ प्रतिशत जरिवाना लगाएको छ ।

यो सिजन स्लो ओभर रेटिङका कारण जरिवाना गरिएको यो नवौं घटना हो । यसअघि राजस्थान रोयल्स र लखनउ सुपरजायन्ट्सलाई समान दुई तथा रोयल च्यालेन्जर्स बेङ्लुरु, दिल्ली क्यापिटल्स र गुजरात टाइटन्सलाई समान एक पटक जरिवाना गरिएको थियो ।

यसैगरी गुजरातका प्रशिक्षक आशिष नेहरालाई पनि म्याच फिको २५ प्रतिशत र एक डिमेरिट अंकको जरिवाना गरिएको छ ।

उनले आचारसंहिताकाे अनुच्छेद २.२० लेवल १ को उल्ङ्घन गरेको बिसिसीआइको ठहर छ । पाँचौं ओभरको अन्तिम बलमा साई किशोरले सूर्यकुमार यादवको क्याच छाडेपछि प्रशिक्षक नेहराले आक्रोश पोखेका थिए । 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो