फाल्गुन २५, २०८२ सोमबार | १२:०१:४७
भारतले उपाधी जित्दा बनाएका केही कीर्तिमान भारतलाई उपाधी जिताउँदाका ३ नायक राष्ट्रिय लिगमा आज तीन खेल फ्रेन्च लिगमा पिएसजी अघिअघि, लेन्स पछिपछि मिलान डर्बीमा इन्टर पराजित भारत कीर्तिमानी तेस्रो पटक च्याम्पियन मछिन्द्र र चर्च ब्वाइजको जित, लालिगुराँसले फेरि दुई अंक गुमायो न्युजिल्याण्डलाई च्याम्पियन बन्न २५६ रनको लक्ष्य न्युजिल्याण्डले टस जित्यो एन्फा मुख्यालयमा खेलाडीको ताल्चा भारतले उपाधी जित्दा बनाएका केही कीर्तिमान भारतलाई उपाधी जिताउँदाका ३ नायक राष्ट्रिय लिगमा आज तीन खेल फ्रेन्च लिगमा पिएसजी अघिअघि, लेन्स पछिपछि मिलान डर्बीमा इन्टर पराजित भारत कीर्तिमानी तेस्रो पटक च्याम्पियन मछिन्द्र र चर्च ब्वाइजको जित, लालिगुराँसले फेरि दुई अंक गुमायो न्युजिल्याण्डलाई च्याम्पियन बन्न २५६ रनको लक्ष्य न्युजिल्याण्डले टस जित्यो एन्फा मुख्यालयमा खेलाडीको ताल्चा

टेस्ट क्रिकेटबाट रोहित शर्माको संन्यास

काठमाडौं । भारतीय टोलीका कप्तान रोहित शर्माले टेस्ट क्रिकेटबाट संन्यासको घोषणा गरेका छन् ।

उनले बुधबार १२ वर्षको टेस्ट करियरलाई विश्राम दिने निर्णय गरेका हुन् । रोहित टेस्टमा भारतका सफल ब्याटर मानिन्छन् । उनले ६७ टेस्टमा १२ शतक र १८ अर्धशतकसहित ४०.५७ को औसतमा ४ हजार ३०१ रन बनाएका छन् ।

रोहितले सन् २०१३ मा वेस्ट इन्डिजविरुद्धको खेलमार्फत टेस्ट क्रिकेटमा डेब्यू गरेका थिए । यसैगरी उनले गत वर्ष अस्ट्रेलियाविरुद्ध अन्तिम टेस्ट खेले ।

रोहितको कप्तानीका भारतले गत सिजनको वर्ल्ड टेस्ट च्याम्पियनसिपको फाइनल खेलेको थियो । टोली अस्ट्रेलियासँग २०९ रनले पराजित हुँदा उपाधिबाट बञ्चित बनेको थियो ।

यसैगरी टेस्ट च्याम्पियनसिपको पहिलो संस्करणमा पनि भारत फाइनलसम्म पुग्दा रोहितले राम्रो प्रदर्शन गरेका थिए । त्यसबेला भारत न्युजिल्यान्डसँग आठ विकेटले पराजित भएको थियो ।

रोहितले ट्वान्टी-२० अन्तर्राष्ट्रियबाट गत वर्ष संन्यास लिएका थिए ।


भिडियो
PLAYER PROTEST AGAINST ANFA: ANFA मा तालाबन्दी, माग पूरा नभएसम्म ताल्चा खोल्न नदिने
खेल गराउन नसके ANFA को औचित्य रहन्न: BIKRAM LAMA, PRESIDENT, FOOTBALL PLAYER ASSOCIATION
CAPTAIN PUJA MAHATO II ठूला टिमसँग खेल्दा सिक्न पायौं, हाम्रो सुधारको त्यहाँ सबैले प्रशंशा गरे ।I
NEPAL POLICE CLUB Vs TRIBHUWAN ARMY FOOTBALL CLUB || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
MUMBAI को WANKHEDE मा NEPAL र SCOTLAND भिड्दै, मरिन ड्राइभमा नेपाली समर्थकको विश्वकप मेला
Private video
Nepal Police Club VS FC Reale | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||