कार्तिक २६, २०८२ बुधबार | १९:२४:५५
काठमाडौंसँग जोडियो जाम्बोरी नेपाल सुदूरपश्चिमलाई डाबर नेपालको साथ मधेशलाई हराउँदै कर्णाली शीर्ष स्थानमा उक्लियो 'सी' डिभिजन छनोटको खेलतालिका सार्वजनिक, उद्घाटन खेलमा नेपालगन्ज एघार र पाथिभरा भिड्ने शीर्ष स्थानमा उक्लियो नव जन जागृति, टाइगर्सको चुनौती समाप्त अन्तर्राष्ट्रिय विश्वविद्यालय खेलकुद महासंघ सम्बन्धी छलफल कार्यक्रम सम्पन्न जान निकोल लोफ्टी इएटन जनकपुरमा निको विलियम्सले फिफा विश्वकप छनोटका दुई खेल गुमाउने यामल स्पेनिस राष्ट्रिय टोलीबाट बाहिर आगामी फिफा विश्वकप खेलेर संन्यास लिने मनासयमा रोनाल्डो काठमाडौंसँग जोडियो जाम्बोरी नेपाल सुदूरपश्चिमलाई डाबर नेपालको साथ मधेशलाई हराउँदै कर्णाली शीर्ष स्थानमा उक्लियो 'सी' डिभिजन छनोटको खेलतालिका सार्वजनिक, उद्घाटन खेलमा नेपालगन्ज एघार र पाथिभरा भिड्ने शीर्ष स्थानमा उक्लियो नव जन जागृति, टाइगर्सको चुनौती समाप्त अन्तर्राष्ट्रिय विश्वविद्यालय खेलकुद महासंघ सम्बन्धी छलफल कार्यक्रम सम्पन्न जान निकोल लोफ्टी इएटन जनकपुरमा निको विलियम्सले फिफा विश्वकप छनोटका दुई खेल गुमाउने यामल स्पेनिस राष्ट्रिय टोलीबाट बाहिर आगामी फिफा विश्वकप खेलेर संन्यास लिने मनासयमा रोनाल्डो

चेन्नईको जित, कमजोर बन्दै कोलकाताको प्लेअफ सम्भावना

काठमाडौं । कोलकाता नाइट राइडर्स  इन्डियन प्रिमियर लिग (आइपिएल)को पुछारमा रहेको चेन्नई सुपर किङ्ससँग दुई विकेटले पराजित भएको छ ।

पराजय बेहोरेसँगै कोलकाताको प्लेअफ सम्भावना निकै कठिन बनेको छ । कोलकाता १२ खेलबाट ११ अंकका साथ छैटौं स्थामा छ । जित निकालेको चेन्नईले समान खेलबाट ६ अंक जोडेको छ ।

इडेन गार्डेन्समा घरेलु टोली कोलकाताले प्रस्तुत गरेको १८० रनको लक्ष्य चेन्नईले दुई बल बाँकी रहँदा आठ विकेट गुमाउँदै पूरा गर्यो ।

चेन्नईका लागि डिवाल्ड ब्रेभिसले २५ बलमा समान चार चौका र छक्काको मद्दतले सर्वाधिक ५२ रनको योगदान गरे । यसैगरी शिवम दुबेले ४५, उर्भिल पटेलले ३१, रविन्द्र जडेजाले १९ र कप्तान महेन्द्रसिंह धोनीले अविजित १७ रन बनाए ।

छैटौं विकेटमा लागि डिवाल्ड र शिवमले ६७ रनको साझेदारी गरेका थिए । कोलकाताका लागि वैभव अरोराले तीन तथा हर्षीत राना र वरूण चक्रवर्तीले समान दुई  विकेट लिए ।

त्यसअघि टस जितेर ब्याटिङ रोजेकको कोलकाताले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १७९ रनको योगफल तयार पारेको थियो ।

कोलकाताका लागि कप्तान अजिंक्य रहाणेले ४८, आन्द्रे रसलले ३८ रन जोड्दा मनिष पाण्डेले अविजित ३६, सुनिल नारायणले २६ र रहमनुल्लाह गुर्बाजले ११ रन बनाए ।

दोस्रो विकेटका लागि अजिंक्य र सुनिलले ५८ रनको साझेदारी गरे । चेन्नईका लागि नुर अहमदले चार तथा अन्सुल काम्बोज र रविन्द्र जडेजाले समान एक विकेट लिए । 


भिडियो
मलेसियाविरुद्धको दोस्रो लेग खेल्न जाने राष्ट्रिय फुटबल टोलीको बिदाई ll
प्रशिक्षकले विश्वास गरे सय प्रतिशत दिनेछु ll Aaditya Shakya, National Men’s Footbal Team
लिग नहुँदा एकसमय खर्च धान्न गाह्रो भएको थियो ll Aananta Tamang, National Men’s Footbal Team
खेलाडी सडकमा उत्रिनु सुहाउँदैन ll Captain ll Kiran Chemjong ll National Men’s Footbal Team
प्रत्यक्ष प्रशारणको माग सुनुवाई नभएपछि खेलाडी संघले बैठक बहिस्कार गरेको हो ll Bikram Lama, President
एसियन कप छनोटअन्तर्गत मलेसियासँगको खेलअघि घरेलु भूमिमा राष्ट्रिय टोलीको अन्तिम प्रशिक्षण सत्र
मिहिनेत गरिरहेको थिएँ, अन्तिम टोलीमा पर्दा खुसी छु ll Dipesh Gurung, Midfielder