वैशाख २५, २०८२ बिहीबार | १९:३५:४०
राष्ट्रिय महिला फुटबल टाेलीकाे प्रशिक्षकमा राजेन्द्र तामाङकै निरन्तरता काठमाडौं सेमिफाइनलमा अग्रता जोगाउन नसक्दा अल नासर पराजित एन एभेन्ट गेङगाम्पको रोमाञ्चक जितमा सावित्राको ह्याट्रिक चेन्नईको जित, कमजोर बन्दै कोलकाताको प्लेअफ सम्भावना पिएसजी फाइनलमा गोदावरी मेयर कपमा आज तीन खेल हुने आर्मी च्याम्पियन पोखरामा पहिलो पटक एनभिए लिग हुने टेस्ट क्रिकेटबाट रोहित शर्माको संन्यास राष्ट्रिय महिला फुटबल टाेलीकाे प्रशिक्षकमा राजेन्द्र तामाङकै निरन्तरता काठमाडौं सेमिफाइनलमा अग्रता जोगाउन नसक्दा अल नासर पराजित एन एभेन्ट गेङगाम्पको रोमाञ्चक जितमा सावित्राको ह्याट्रिक चेन्नईको जित, कमजोर बन्दै कोलकाताको प्लेअफ सम्भावना पिएसजी फाइनलमा गोदावरी मेयर कपमा आज तीन खेल हुने आर्मी च्याम्पियन पोखरामा पहिलो पटक एनभिए लिग हुने टेस्ट क्रिकेटबाट रोहित शर्माको संन्यास

एन एभेन्ट गेङगाम्पको रोमाञ्चक जितमा सावित्राको ह्याट्रिक

सावित्रा भण्डारी (दायाँ) ।

काठमाडौं । नेपाली राष्ट्रिय महिला टोलीकी स्ट्राइकर सावित्रा भण्डारीको उत्कृष्ट प्रदर्शनप्रेरित एन एभेन्ट गेङगाम्पले फ्रेन्च महिला शीर्ष डिभिजन लिग डिभिजन वान फिमिनिनेको अन्तिम खेलमा बुधबार सेन्ट एटिएनविरुद्ध ३-२ को रोमाञ्चक जित निकाल्यो ।

जितसँगै रेलिगसेनमा परिसकेको गेङगाम्पले २२ खेलमा ९ अंकका साथ पुछारमा रहेर लिगको अन्त्य गरेको छ । पराजित सेन्ट एटिएन समान खेलबाट १७ अंकका सात १०औं स्थानमा रह्यो ।

सेन्टर फर्मेसन रंगशालामा घरेलु टोली गेङगाम्पलाई जित दिलाउन सावित्राले ह्याट्रिक गरिन् । सेन्ट एटिएनका अमान्डाइन पियरे–लुइस र एडेल कोनेसनले गोल गरे।

खेलको ५४औं मिनेटमा लुइसको गोलमार्फत सेन्ट एटिएनले अग्रता लिएको थियो । तीन मिनेटपछि नै साम्बाले गोल गर्दै गेङगाम्पलाई बराबरीमा ल्याइन् ।

कोनेसनले ६१औं मिनेटमा गोल गर्दा सेन्ट एटिएनको अग्रता २-१ मा पुग्यो । निर्धारित समय सकिन पाँच मिनेट बाँकी रहँदा सावित्राले व्यक्तिगत दोस्रो गोल गर्दा खेल २-२ को बराबरीमा आयो ।

इन्जुरी सामयमा सावित्राले ह्याट्रिक पूरा गर्दै  गेङगाम्पलाई ३-२ को रोमाञ्चक जित दिलाइन् ।


भिडियो
यो पालीको मेयर कप झन् भब्य बनाउने प्रयास छ - GAJENDRA MAHARJAN , MAYOR GODAWARI MUNICIPILITY
आफू हुर्किएको रंगशालामा NEPAL POLICE CLUB CAPTAIN NIRU THAPA को सम्मान II LUMBINI CUP II APF FC
PLAYER OF THE FINAL GITA RANA MAGAR OF APF FC AFTER RECEIVING THE POTM II LUMBINI CUP II NEPALGUNJ
HIGHLIGHTS II APF FC VS NEPAL POLICE FC II LUMBINI CUP WOMEN'S INTERNATIONAL FOOTBALL II FINAL
GITA RANA MAGAR AND PRATIKSHYA CHAUDHARY OF APF FC TALKING TO KHELADI II LUMBINI CUP
Private video
GHIM KUMARI GURUNG AND USHA NATH OF NEPAL POLICE CLUB TALKING TO KHELADI II LUMBINI CUP