चैत्र १४, २०८२ शनिबार | ०६:१५:५७
मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै

हैदराबाद र दिल्लीबीचको खेल रद्द

काठमाडौं । दिल्ली क्यापिटल्सविरुद्धको खेल वर्षाका कारण रद्द भएसँगै सनराइजर्स हैदराबाद इन्डियन प्रिमियर लिग (आइपिएल) को लिग चरणबाटै बाहिरिएको छ ।


यो निजतासँगै दिल्ली ११ खेलबाट १३ अंकका साथ पाँचौं स्थानमा छ । दिल्लीको भने प्ले अफ सम्भावना जिवितै छ । हैदरावाद समान खेलबाट सात अंकका साथ आठौं स्थानमा छ ।

हैदराबादको राजिव गान्धी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सोमबारका लागि तय खेलको दोस्रो इनिङ नै हुन सकेन ।

त्यसअिघ टस हारेर ब्याटिङको निम्तो पाएको दिल्लीले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै १३३ रनको योगफल तयार पारेको थियो ।

दिल्लीका लागि ट्रिस्टन स्टब्सले अविजित ४१, आशुतोश शर्माले ४१, विपराज निगमले १८ र केएल राहुलले १० रन बनाए ।

सातौं विकेटका लागि ट्रिस्टन र आशुतोशले ६६ रनको साझेदारी गरे । हैदराबादका लागि कप्तान प्याट कमिन्सले तीन तथा जयदेव उन्नदकट, हर्षल पटेल र इशान मालिंगाले समान एक विकेट लिए ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो