काठमाडौं । नेपाली क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेल र उपकप्तान दीपेन्द्रसिंह ऐरीले आइसिसी ट्वान्टी-२० ब्याटिङ वरियतामा एक स्थान सुधार गरेका छन् ।
आइसिसीले सार्वजनिक गरेको नयाँ वरियतामा रोहित ७१औं र दीपेन्द्र ६४औं स्थानमा उक्लिएका हुन् ।
यस्तै बलिङतर्फ ललितनारायण राजवंशी एक स्थान सुधार गर्दै ५७औं स्थानमा पुगेका छन् । एक स्थान तल झरेका सन्दीप लामिछाने ७८औं स्थानमा छन् ।
यसैगरी दीपेन्द्र एक स्थानमाथि उक्लिएर ८२औं स्थानमा पुगेका छन् । अलराउन्डर वरियतामा दीपेन्द्र चौथोमा कायमै छन् ।
टिम वरियतामा नेपाल १८औं स्थानमा यथावत छ ।
भिडियो
CAVA U-19 WOMEN'S CHAMPIONSHIP का लागि तयारीमा जुट्यो U-19 भलिबल टोली ll
NEPAL CRICKET TEAM आज UAE प्रस्थान गर्दै
Private video
KHELADI TALKS WITH AJAY PHUYAL II KABIRAJ NEGI LAMA II MEDEALIST, PARAOLYMPIAN TAEKWONDO COACH
मन्त्रालय जाँदिन, क्यानलाई राम्रो बनाउनु छ ll Paras Khadka ll Secretary ll CAN
Private video
GENZ प्रदर्शनमा ज्यान गुमाएका दिवंगत आत्माहरुप्रति एन्फाले आज श्रद्धाञ्जली अर्पण गरेको छ ।