आश्विन ९, २०८२ शुक्रबार | ०७:४४:२८
पाकिस्तान एसिसी एसिया कपको उपाधि नजिक साफ यु–१७ च्याम्पियनसिपः नेपाललाई हराउँदै भारत फाइनलमा नेपाल र भारतबीचको पहिलो हाफ गोलरहित पुम्दी–भुम्दी पर्वतीय दौडमा ४ देशका १३० धावक सहभागी हुने भारतविरुद्ध खेल्ने नेपालको पहिलो रोजाई सार्वजनिक पाकिस्तानलाई हराउँदै बंगलादेश लगातार तेस्रो संस्करण फाइनलमा बिर्तामोडको प्रहरी भवन पुनर्निमाणका लागि झापा गोल्डकपको १ लाख सहयोग कर्णाली याक्सको होटल पार्टनरमा याक एण्ड यति केल्भिन फिलिप्स ६४५ दिनपछि म्यानचेस्टर सिटीको जर्सीमा देखिए राष्ट्रिय महिला टोलीको मुख्य प्रशिक्षकमा न्यौपाने पाकिस्तान एसिसी एसिया कपको उपाधि नजिक साफ यु–१७ च्याम्पियनसिपः नेपाललाई हराउँदै भारत फाइनलमा नेपाल र भारतबीचको पहिलो हाफ गोलरहित पुम्दी–भुम्दी पर्वतीय दौडमा ४ देशका १३० धावक सहभागी हुने भारतविरुद्ध खेल्ने नेपालको पहिलो रोजाई सार्वजनिक पाकिस्तानलाई हराउँदै बंगलादेश लगातार तेस्रो संस्करण फाइनलमा बिर्तामोडको प्रहरी भवन पुनर्निमाणका लागि झापा गोल्डकपको १ लाख सहयोग कर्णाली याक्सको होटल पार्टनरमा याक एण्ड यति केल्भिन फिलिप्स ६४५ दिनपछि म्यानचेस्टर सिटीको जर्सीमा देखिए राष्ट्रिय महिला टोलीको मुख्य प्रशिक्षकमा न्यौपाने

शाहिबजादा फरहान र ह्यारिस रौफविरुद्ध बिसिसिआइकाे उजुरी

काठमाडौं । दुबईमा भएको एसिया कप सुपर फोर खेलमा देखिएको व्यवहारका कराण भारतीय क्रिकेट बोर्ड (बिसिसिआइ) ले पाकिस्तानका दुई खेलाडीविरुद्ध उजुरी दर्ता गरेको छ ।

बिसिसिआइले बुधबार इमेलमार्फत शाहिबजादा फरहान र ह्यारिस रौफविरुद्ध अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) मा उजुरी दिएको हो ।  

फरहानले अर्धशतकपछि गरेको सेलिब्रेसन र रौफले दर्शकतर्फ गरेको इशारा विवादास्पद भएको भन्दै उजुरी परेको बताइएको छ। यदि दुवै खेलाडीले आरोप अस्वीकार गरेमा, उनीहरू म्याच रेफ्री रिची रिचर्डसन अगाडि सुनुवाइमा हाजिर हुनुपर्ने हुनसक्छ ।

यसैगरी पाकिस्तान क्रिकेट बोर्ड (पिसिबी)ले पनि भारतका कप्तान सूर्यकुमार यादवविरुद्ध उजुरी दिएको बताइएको छ।

उनले सेप्टेम्बर १४ मा पाकिस्तानविरुद्धको जित ‘पहलगाम आतंकवादी आक्रमणका पीडितका परिवार र भारतीय सुरक्षाकर्मीहरूलाई’ समर्पण गरेका थिए । पाकिस्तानले यसलाई ‘राजनीतिक टिप्पणी’ भएको दाबी गरेको छ।

खेल मैदानमा पनि दुवै पक्षबीच तनाबपूर्ण दृश्य देखिएको थियो। पाकिस्तानका बलर शाहीन अफ्रिदी र रौफ तथा भारतका ओपनर अभिषेक शर्मा र शुभमन गिलबीच पटक पटक विवादमा उत्रिने प्रयासमा थिए ।

उक्त खेलमा भारतले पाकिस्तानलाई ६ विकेटले हराएको थियो । 


भिडियो
CAVA U-19 WOMEN'S CHAMPIONSHIP का लागि तयारीमा जुट्यो U-19 भलिबल टोली ll
NEPAL CRICKET TEAM आज UAE प्रस्थान गर्दै
Private video
KHELADI TALKS WITH AJAY PHUYAL II KABIRAJ NEGI LAMA II MEDEALIST, PARAOLYMPIAN TAEKWONDO COACH
मन्त्रालय जाँदिन, क्यानलाई राम्रो बनाउनु छ ll Paras Khadka ll Secretary ll CAN
Private video
GENZ प्रदर्शनमा ज्यान गुमाएका दिवंगत आत्माहरुप्रति एन्फाले आज श्रद्धाञ्जली अर्पण गरेको छ ।