आश्विन ९, २०८२ शुक्रबार | ०५:१६:१०
साफ यु–१७ च्याम्पियनसिपः नेपाललाई हराउँदै भारत फाइनलमा नेपाल र भारतबीचको पहिलो हाफ गोलरहित पुम्दी–भुम्दी पर्वतीय दौडमा ४ देशका १३० धावक सहभागी हुने भारतविरुद्ध खेल्ने नेपालको पहिलो रोजाई सार्वजनिक पाकिस्तानलाई हराउँदै बंगलादेश लगातार तेस्रो संस्करण फाइनलमा बिर्तामोडको प्रहरी भवन पुनर्निमाणका लागि झापा गोल्डकपको १ लाख सहयोग कर्णाली याक्सको होटल पार्टनरमा याक एण्ड यति केल्भिन फिलिप्स ६४५ दिनपछि म्यानचेस्टर सिटीको जर्सीमा देखिए राष्ट्रिय महिला टोलीको मुख्य प्रशिक्षकमा न्यौपाने रोहित र दीपेन्द्रको ट्वान्टी-२० ब्याटिङ वरियता सुधार साफ यु–१७ च्याम्पियनसिपः नेपाललाई हराउँदै भारत फाइनलमा नेपाल र भारतबीचको पहिलो हाफ गोलरहित पुम्दी–भुम्दी पर्वतीय दौडमा ४ देशका १३० धावक सहभागी हुने भारतविरुद्ध खेल्ने नेपालको पहिलो रोजाई सार्वजनिक पाकिस्तानलाई हराउँदै बंगलादेश लगातार तेस्रो संस्करण फाइनलमा बिर्तामोडको प्रहरी भवन पुनर्निमाणका लागि झापा गोल्डकपको १ लाख सहयोग कर्णाली याक्सको होटल पार्टनरमा याक एण्ड यति केल्भिन फिलिप्स ६४५ दिनपछि म्यानचेस्टर सिटीको जर्सीमा देखिए राष्ट्रिय महिला टोलीको मुख्य प्रशिक्षकमा न्यौपाने रोहित र दीपेन्द्रको ट्वान्टी-२० ब्याटिङ वरियता सुधार

भारतविरुद्ध खेल्ने नेपालको पहिलो रोजाई सार्वजनिक

काठमाडौं । दक्षिण एसियाली फुटबल महासंघ (साफ) यु-१७ च्याम्पियनसिपको सेमिफाइनलमा भारतविरुद्ध खेल्ने नेपालको पहिलो रोजाई सार्वजनिक भएको छ ।

मुख्य प्रशिक्षक सञ्जित सिंहले गोलपोस्टको जिम्मेवारीमा रामबहादुर थापालाई नै निरन्तरता दिएका छन् ।

ययसैगरी सेन्टरब्याकमा कप्तान प्रशान्त मोक्तान र अनमोल कार्कीको जोडी हुनेछ । उनीहरूलाई राइटब्याक भुवन कामी र लेफ्ट ब्याक कृष्ट भण्डारीले साथ दिनेछन् ।

मिडफिल्डमा निश्चल मगर, राम थामी, सुशन थापामगर र प्रतीश थापामगर छन् । आक्रमणको जिम्मेवारीमा  समीर कुमार र दिग्विजय शाही छन् ।

खेल नेपाली समय अनुसार साँझ ७ः४५ बजे  सुरु हुनेछ ।
 


भिडियो
CAVA U-19 WOMEN'S CHAMPIONSHIP का लागि तयारीमा जुट्यो U-19 भलिबल टोली ll
NEPAL CRICKET TEAM आज UAE प्रस्थान गर्दै
Private video
KHELADI TALKS WITH AJAY PHUYAL II KABIRAJ NEGI LAMA II MEDEALIST, PARAOLYMPIAN TAEKWONDO COACH
मन्त्रालय जाँदिन, क्यानलाई राम्रो बनाउनु छ ll Paras Khadka ll Secretary ll CAN
Private video
GENZ प्रदर्शनमा ज्यान गुमाएका दिवंगत आत्माहरुप्रति एन्फाले आज श्रद्धाञ्जली अर्पण गरेको छ ।