काठमाडौं । इङ्लिस रक्षक केल्भिन फिलिप्स ६४५ दिनपछि प्रिमियर लिगको क्लब म्यानचेस्टर सिटीको जर्सीमा देखिए का छन् ।
उनले इएफएल कपमा बुधबार हडर्सफिल्डविरुद्धको खेलमार्फत सिटीमा पुनरागमन गरेका हुन् । फिलिप्स खेलको ८३औं मिनेटमा मैदान प्रवेश गरेका थिए ।
फिलिप्सले निको गोन्जालेसको स्थान लिएका थिए । फिलिप्सले पछिल्लो पटक सन् २०२३ को डिसेम्बर १३ मा सिटीका लागि खेलेका थिए ।
च्याम्पियन्स लिग अन्तर्गतको रेड स्टार बेलग्रेडविरुद्धको उक्त खेलमा फिलिप्सले गोल पनि गरेका थिए ।
सन् २०२२ मा लिड्स युनाइटेडबाट सिटी पुगेका फिल्पिसले पछिल्ला दुई सिटी वेस्टह्याम युनाइटेड र इप्सविच टाउनका लागि लोनमा खेलेका थिए ।
भिडियो
CAVA U-19 WOMEN'S CHAMPIONSHIP का लागि तयारीमा जुट्यो U-19 भलिबल टोली ll
NEPAL CRICKET TEAM आज UAE प्रस्थान गर्दै
Private video
KHELADI TALKS WITH AJAY PHUYAL II KABIRAJ NEGI LAMA II MEDEALIST, PARAOLYMPIAN TAEKWONDO COACH
मन्त्रालय जाँदिन, क्यानलाई राम्रो बनाउनु छ ll Paras Khadka ll Secretary ll CAN
Private video
GENZ प्रदर्शनमा ज्यान गुमाएका दिवंगत आत्माहरुप्रति एन्फाले आज श्रद्धाञ्जली अर्पण गरेको छ ।