आश्विन ९, २०८२ शुक्रबार | ०७:४६:१३
पाकिस्तान एसिसी एसिया कपको उपाधि नजिक साफ यु–१७ च्याम्पियनसिपः नेपाललाई हराउँदै भारत फाइनलमा नेपाल र भारतबीचको पहिलो हाफ गोलरहित पुम्दी–भुम्दी पर्वतीय दौडमा ४ देशका १३० धावक सहभागी हुने भारतविरुद्ध खेल्ने नेपालको पहिलो रोजाई सार्वजनिक पाकिस्तानलाई हराउँदै बंगलादेश लगातार तेस्रो संस्करण फाइनलमा बिर्तामोडको प्रहरी भवन पुनर्निमाणका लागि झापा गोल्डकपको १ लाख सहयोग कर्णाली याक्सको होटल पार्टनरमा याक एण्ड यति केल्भिन फिलिप्स ६४५ दिनपछि म्यानचेस्टर सिटीको जर्सीमा देखिए राष्ट्रिय महिला टोलीको मुख्य प्रशिक्षकमा न्यौपाने पाकिस्तान एसिसी एसिया कपको उपाधि नजिक साफ यु–१७ च्याम्पियनसिपः नेपाललाई हराउँदै भारत फाइनलमा नेपाल र भारतबीचको पहिलो हाफ गोलरहित पुम्दी–भुम्दी पर्वतीय दौडमा ४ देशका १३० धावक सहभागी हुने भारतविरुद्ध खेल्ने नेपालको पहिलो रोजाई सार्वजनिक पाकिस्तानलाई हराउँदै बंगलादेश लगातार तेस्रो संस्करण फाइनलमा बिर्तामोडको प्रहरी भवन पुनर्निमाणका लागि झापा गोल्डकपको १ लाख सहयोग कर्णाली याक्सको होटल पार्टनरमा याक एण्ड यति केल्भिन फिलिप्स ६४५ दिनपछि म्यानचेस्टर सिटीको जर्सीमा देखिए राष्ट्रिय महिला टोलीको मुख्य प्रशिक्षकमा न्यौपाने

भारत एसिसी एसिया कपको फाइनलमा

काठमाडौं । भारतले एसिसी ट्वान्टी-२० एसिया कपको सुपर फोरमा लगातार दोस्रो जित दर्ता गर्दै फाइनलमा स्थान बनाएको  छ ।

एक खेल अगावै उपाधि नजिक पुगेको भारतले बुधबार दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा बंगलादेशविरुद्ध ४१ रनको जित दर्ता निकाल्यो ।

लगातार दोस्रो जितसँगै भारतले दुई खेलमा चार अंक जोडेको छ । पराजित बंगलादेशको समान खेलबाट दुई अंक छ ।

भारतले प्रस्तुत गरेको १६९ रनको लक्ष्य पछ्याएको बंगलादेश १९.३ ओभरमा १२७ रनमै समेटियो ।

बंगलादेशका लागि  सैफ हसनले ५१ बलमा पाँच चौका र तीन छक्काको मद्दतले सर्वाधिक ६९ रन बनाए । यसैगरी परवेज हसन इटनले २१ रन जाड्दा अन्य ब्याटरलेले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

भारतका कुलदीप यादवले  तीन, वरुण चक्रवर्ती र जसप्रित बुमराहले समान दुई तथा तिलक वर्मा र अक्षर पटेलले समान विकेट लिए ।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १६८ रनको योगफल तयार पारेको थियो ।

भारतका लागि अभिषेक शर्माले ३७ बलमा ६ चौका र पाँच छक्कासहित सर्वाधिक ७५ रनको योगदान गरे । यसैगरी हार्दिक पाण्डेयाले ३८, शुभमन गिलले २९ र अक्षर पटेलले अविजित १० रन बनाए ।

पहिलो विकेटका लागि अभिषेक र शुममनबीच ७७ रनको साझेदारी भएको थियो । बंगलादेशका लागि राशिद होसेनले दुई तथा तान्जिम हसन साकिब, मुस्ताफिजुर रहमान, मोहम्मद सैफुद्दिनले समान एक विकेट लिए । 


भिडियो
CAVA U-19 WOMEN'S CHAMPIONSHIP का लागि तयारीमा जुट्यो U-19 भलिबल टोली ll
NEPAL CRICKET TEAM आज UAE प्रस्थान गर्दै
Private video
KHELADI TALKS WITH AJAY PHUYAL II KABIRAJ NEGI LAMA II MEDEALIST, PARAOLYMPIAN TAEKWONDO COACH
मन्त्रालय जाँदिन, क्यानलाई राम्रो बनाउनु छ ll Paras Khadka ll Secretary ll CAN
Private video
GENZ प्रदर्शनमा ज्यान गुमाएका दिवंगत आत्माहरुप्रति एन्फाले आज श्रद्धाञ्जली अर्पण गरेको छ ।