असार १६, २०८२ सोमबार | ०१:५७:२९
नेपाल ओलम्पियन्स संघको अध्यक्षमा दीपक विष्टकै निरन्तरता कुशल भुर्लेलसहित ६ खेलाडीले पोखराबाटै खेल्ने सावित्रा चम्किँदा १००औं अन्तर्राष्ट्रिय खेलमा नेपालको सानदार जित सयौं खेलको पहिलो हाफमा नेपाल २–० ले अगाडि नियमित कप्तान अञ्जिलालाई आराम, सावित्रालाई कप्तान तथा अञ्जनालाई पोष्टको जिम्मेवारी रसिलाले जितिन् माउन्ट पोपा अल्ट्रा रनको उपाधि ललितपुर क्विन्सको प्रशिक्षकमा उत्सव खड्काकै निरन्तरता पहिलो ट्वान्टी-२० मा भारत विजयी सानदार जित निकाल्दै नेपाल सेमिफाइनलमा आफ्नो १००औं अन्तर्राष्ट्रिय खेलमा लाओसको सामना गर्दै नेपाल नेपाल ओलम्पियन्स संघको अध्यक्षमा दीपक विष्टकै निरन्तरता कुशल भुर्लेलसहित ६ खेलाडीले पोखराबाटै खेल्ने सावित्रा चम्किँदा १००औं अन्तर्राष्ट्रिय खेलमा नेपालको सानदार जित सयौं खेलको पहिलो हाफमा नेपाल २–० ले अगाडि नियमित कप्तान अञ्जिलालाई आराम, सावित्रालाई कप्तान तथा अञ्जनालाई पोष्टको जिम्मेवारी रसिलाले जितिन् माउन्ट पोपा अल्ट्रा रनको उपाधि ललितपुर क्विन्सको प्रशिक्षकमा उत्सव खड्काकै निरन्तरता पहिलो ट्वान्टी-२० मा भारत विजयी सानदार जित निकाल्दै नेपाल सेमिफाइनलमा आफ्नो १००औं अन्तर्राष्ट्रिय खेलमा लाओसको सामना गर्दै नेपाल

कुशल भुर्लेलसहित ६ खेलाडीले पोखराबाटै खेल्ने

काठमाडौं । पोखरा एभेन्जर्सले नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो संस्करणका लागि कुशल भुर्तेलसहित सात खेलाडीलाई रिटेन गरेको छ।

उनलाई मार्की खेलाडीको रूपमा रिटेन गरेको पोखराले जनाएको छ । उनको कप्तानीमा पोखराले राम्रो प्रदर्शन भने गर्न सकेको थिएन ।

टोलीले सातौं स्थानमा रहेर लिग अन्त्य गरेको थियो । पोखराले कुशलसहित आकाश चन्द, तृतराज दास, विपिन खत्री, किरण ठगुन्ना, दिनेश खरेल र सागर ढकाललाई पनि टोलीमै राख्ने निर्णय गरेको छ ।

यसैगरी टोलीले पोखराले पहिलो संस्करणमा खेलेका दिलिप नाथ, नारायण जोशी, सुनम गौतम, अमृत गुरुङ र सुदिप अर्याललाई रिलिज गरेको छ ।

नेपाल प्रिमियर लिगको दोस्रो संस्करणका लागि मिनि अक्सन हुनुअघि टोलीहरूले खेलाडी रिटेन र रिलिज थालेका हुन् ।  

यसअघि सुदूरपश्चिम रोयल्स, चितवन राइनोज, लुम्बिनी लयान्स र काठमाडौं गुर्खाजले खेलाडी रिटेन  गरिसकेका छन् ।


भिडियो
तास्केन्दमा नेपाली टोलीको चौथो दिन ।। Nepal National Women's Football Team Training Day-4
NEPAL VS LAOS II MATCH PREVIEW II लाओससँग अञ्जिलाको ठाउँमा उशाले मौका पाउन सक्छिन् II HARI KHADKA
तास्केन्दमा नेपाली टोलीको तेस्रो दिन ll Nepal National Women's Football Team Training Day-3
पूर्व राष्ट्रिय खेलाडी PRALAYA RAJBHANDARI को विचारमा महिला खेलाडीले नेपाली फुटबल थेगेका छन् ।
तास्केन्दमा नेपाली टोलीले थाल्यो प्रशिक्षण ll Nepal National Women's Football Team Training
यस्ता छन् AFC ASIAN CUP QUALIFIER खेल्ने NEPALI NATIONAL WOMENS FOOTBALL TEAM का खेलाडीहरु
‘नेपालमा गल्फको प्रचुर सम्भावना छ’ TALES OF THE TRAILS WITH PRARAMBHA DAHAL II DEEPAK ACHARYA