असार १५, २०८२ आइतबार | ०६:५२:३१
डिभिनियन्स एलिट फुटबल एकेडेमी संचालनमा राजन र सन्तोषीलाई उपाधि टिप टो स्पोर्टस एकेडेमीका दुवै टोली च्याम्पियन एसियन कप अभियान : गीतामाथिको त्यो विश्वास जितको भोकसँगै ऐतिहासिक अवसर खोज्दै महिला फुटबलर ट्वान्टी-२० विश्वकपको लक्ष्यमा नेपाली टोली आत्मकथा शृंखला-६ः सबैले चल्तीका सबै खेल खेल्ने जमाना खेलाडी किनबेचमा व्यस्त च्याम्पियन लिभरपुल किंग्स कलेजलाई सायम फुटसलको उपाधी राष्ट्रिय महिला ह्यान्डबलः सेमिफाइनल समीकरण पूरा डिभिनियन्स एलिट फुटबल एकेडेमी संचालनमा राजन र सन्तोषीलाई उपाधि टिप टो स्पोर्टस एकेडेमीका दुवै टोली च्याम्पियन एसियन कप अभियान : गीतामाथिको त्यो विश्वास जितको भोकसँगै ऐतिहासिक अवसर खोज्दै महिला फुटबलर ट्वान्टी-२० विश्वकपको लक्ष्यमा नेपाली टोली आत्मकथा शृंखला-६ः सबैले चल्तीका सबै खेल खेल्ने जमाना खेलाडी किनबेचमा व्यस्त च्याम्पियन लिभरपुल किंग्स कलेजलाई सायम फुटसलको उपाधी राष्ट्रिय महिला ह्यान्डबलः सेमिफाइनल समीकरण पूरा

त्रिवि क्रिकेट मैदानको काम समयमै सक्न युवा तथा खेलकुद मन्त्रीको निर्देशन

काठमाडौं। युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानको सोमबार निरीक्षण गर्दै निर्धारित समयमै काम सम्पन्न गर्न निर्देशन दिएका छन् ।

त्रिवि क्रिकेट मैदानमा हाल प्यारापिट निर्माण र फ्लडलाइट जडानको काम भइरहेको छ । सो कार्यको प्रगति बुझ्न मन्त्री चौधरी सोमबार कीर्तिपुर पुगेका हुन् ।

प्रधानमन्त्री ओलीले कार्यभार सम्हालेपछि गत ३१ असारमा पहिलो निर्णयका रूपमा ३०० दिनभित्र त्रिवि क्रिकेट मैदानमा अन्तर्राष्ट्रियस्तरको प्यारापिट र फ्लड लाइट जडान गर्ने घोषणा गरेका थिए ।

तोकिएको समयमा कायम पूरा नभएपछि प्रधानमन्त्री ओलीले  गत बैशाख २२ मा शहरी विकास मन्त्रालय र निर्माण कम्पनीका प्रतिनिधिलाई बोलाएर छलफल गर्दै असार मसान्तसम्म काम पूरा गर्न निर्देशन दिएका थिए ।


भिडियो
तास्केन्दमा नेपाली टोलीको चौथो दिन ।। Nepal National Women's Football Team Training Day-4
NEPAL VS LAOS II MATCH PREVIEW II लाओससँग अञ्जिलाको ठाउँमा उशाले मौका पाउन सक्छिन् II HARI KHADKA
तास्केन्दमा नेपाली टोलीको तेस्रो दिन ll Nepal National Women's Football Team Training Day-3
पूर्व राष्ट्रिय खेलाडी PRALAYA RAJBHANDARI को प्रश्नः कहाँ गयो हाम्रो पालाको जस्तो फुटबल क्रेज ?
तास्केन्दमा नेपाली टोलीले थाल्यो प्रशिक्षण ll Nepal National Women's Football Team Training
यस्ता छन् AFC ASIAN CUP QUALIFIER खेल्ने NEPALI NATIONAL WOMENS FOOTBALL TEAM का खेलाडीहरु
‘नेपालमा गल्फको प्रचुर सम्भावना छ’ TALES OF THE TRAILS WITH PRARAMBHA DAHAL II DEEPAK ACHARYA