श्रावण २, २०८२ शुक्रबार | ०३:३०:४२
श्री भगवतीले एनआरटीलाई हरायो मधेशको मार्कीमा निरुताकै निरन्तरता भुटानलाई हराउँदै बंगलादेश पुनः शीर्ष स्थानमा उक्लियो सावित्राको उडान अस्ट्रेलियन लिगतिर एपिएफ र संकटाको जित ललितपुरले गर्या सलिनालाई रिेटेन श्रीलंकामाथि अर्को फराकिलो जित हासिल गर्दै नेपाल शीर्ष स्थानमा उक्लियो श्रीलंकाविरुद्ध नेपाललाई चार गोलको अग्रता नेपाल र श्रीलंका खेल्दै सावित्राको नयाँ यात्रा अष्ट्रेलिया श्री भगवतीले एनआरटीलाई हरायो मधेशको मार्कीमा निरुताकै निरन्तरता भुटानलाई हराउँदै बंगलादेश पुनः शीर्ष स्थानमा उक्लियो सावित्राको उडान अस्ट्रेलियन लिगतिर एपिएफ र संकटाको जित ललितपुरले गर्या सलिनालाई रिेटेन श्रीलंकामाथि अर्को फराकिलो जित हासिल गर्दै नेपाल शीर्ष स्थानमा उक्लियो श्रीलंकाविरुद्ध नेपाललाई चार गोलको अग्रता नेपाल र श्रीलंका खेल्दै सावित्राको नयाँ यात्रा अष्ट्रेलिया

क्यानडाले आगामी वर्ष हुने ट्वान्टी-२० विश्वकप खेल्ने

काठमाडौं । बहमासविरुद्व सात विकेटकाे सानदार जित निकाल्दै क्यानडा अर्काे वर्ष हुने आसिसी ट्वान्टी-२० विश्वकपका लागि छनाेट भएकाे छ ।

लगातार पाँचौं जितसँग पाँच खेलमा १० अंक जाेडेर क्यानडा आसिसी ट्वान्टी-२० विश्वकप अमेरिकी छनाेटकाे शीर्ष स्थानमा छ ।

मेम्पल लिफ नर्थ वेट्स मैदनमा बहमासले प्रस्तुत गरेकाे ५८ रनकाे लक्ष्य क्यानडाले ५.३ ओभरमा तीन विकेट गुममउँदै पूरा गर्याे ।

क्यानडाका लागि दिलप्रित बाजवाले अविजित ३६ र हर्ष थाकरले १४ रन बनाए ।

बहमासका लागि केर्भाेन हिन्ड्सले दुई तथा फिस्टुस बेनले एक विकेट लिए ।

त्यसअघि टस हारेर ब्याटिङकाे निम्ताे पाएकाे बहमास १९.५ ओभरमा ५७ रनमै समेटियाे ।

बहमासका लागि जाभिली गिलिमाेरले १४ र जाेनाथन ब्यारीले १० रन बनाउनुबाहेक अन्य ब्याटरले दाेहाेराे अंकमा रन जाेड्न सकेनन् ।

क्यानडाका लागि कलिम साना र शिभम शर्माले समान तीन, कप्तान निकाेलस किर्टनले दुई तथा साद बिन जफरले एक विकेट लिए ।

त्यसअघि विश्वकप अमेरिका क्षेत्रीय छनोटमा  क्यानडाले बर्मुडा, केम्यान आइल्यान्ड तथा बहमासमाथि सहज जित निकालेकाे थियाे ।

क्यानडा विश्वकपमा स्थान पक्का गर्ने १३औं  राष्ट्र हाे । प्रतियोगितामा यसअघि नै आयोजक भारत र श्रीलंकासँगै अफगानिस्तान, अस्ट्रेलिया, बंगलादेश, इङ्ल्यान्ड, दक्षिण अफ्रिका, अमेरिका, वेस्ट इन्डिज, आयरल्यान्ड न्युजिल्यान्ड र पाकिस्तानले स्थान पक्का गरिसकेका छन् ।


भिडियो
SABITRA BHANDARI (SAMBA) को उडान AUSTRALIAN LEAGUE तिर II Wellington Phoenix FC सँग सम्झौता II
Nepal Has Got Gems at Every Corner : RAJ GYAWALI II TALES OF THE TRAILS WITH PRARAMBHA DAHAL
MANISH DANGI II खेलाडीले कोचसँग म्याच गर्नुपर्छ, कोचले खेलाडीसँग म्याच गर्ने होइन II NEPAL FOOTBALL
प्रधानमन्त्रीले नेसनल हाई परफर्मेन्स सेन्टर एन्ड स्पोर्ट्स साइन्स रिसर्च सेन्टर'को उद्घाटन गरेका छन्
खेलकुदमा POLITICS का लागि कुनै ठाउँ छैन ll KP OLI- PRIME MINISTER
दक्षिण एसियाली फुटबल महासंघ (साफ) यु-२० च्याम्पियनसिप खेल्न जाने नेपाली टोलीको बिदाइ
मोफसलका प्रतियोगिताले टोली तयार पार्न सजिलो भयो, यसपालि सकारात्मक छौं -Yam Prasad Gurung: Head Coach