श्रावण २, २०८२ शुक्रबार | ०४:१६:०६
श्री भगवतीले एनआरटीलाई हरायो मधेशको मार्कीमा निरुताकै निरन्तरता भुटानलाई हराउँदै बंगलादेश पुनः शीर्ष स्थानमा उक्लियो सावित्राको उडान अस्ट्रेलियन लिगतिर एपिएफ र संकटाको जित ललितपुरले गर्या सलिनालाई रिेटेन श्रीलंकामाथि अर्को फराकिलो जित हासिल गर्दै नेपाल शीर्ष स्थानमा उक्लियो श्रीलंकाविरुद्ध नेपाललाई चार गोलको अग्रता नेपाल र श्रीलंका खेल्दै सावित्राको नयाँ यात्रा अष्ट्रेलिया श्री भगवतीले एनआरटीलाई हरायो मधेशको मार्कीमा निरुताकै निरन्तरता भुटानलाई हराउँदै बंगलादेश पुनः शीर्ष स्थानमा उक्लियो सावित्राको उडान अस्ट्रेलियन लिगतिर एपिएफ र संकटाको जित ललितपुरले गर्या सलिनालाई रिेटेन श्रीलंकामाथि अर्को फराकिलो जित हासिल गर्दै नेपाल शीर्ष स्थानमा उक्लियो श्रीलंकाविरुद्ध नेपाललाई चार गोलको अग्रता नेपाल र श्रीलंका खेल्दै सावित्राको नयाँ यात्रा अष्ट्रेलिया

नेपालको विजयी सुरुआत, विपिन र प्रसिद्धको उत्कृष्ट प्रदर्शन

काठमाडौं ।  कप्तन विपिनप्रसार शर्मा र ब्याटर प्रसिद्ध जैसीको उत्कृष्ट प्रदर्शनप्रेरित साबिक विजेता नेपालले एसिसी यु-१६ इस्ट जोन कपमा विजयी सुरुआत गरेको छ ।

मलेसियाको वाइएसडी युकेएम ओभलमा आइतबार सम्पन्न खेलमा नेपालले ६ विकेटको सहज जित दर्ता गर्यो ।

सिंगापुरले प्रस्तु गरेको १३९ रनको लक्ष्य नेपालले ३३.३ ओभरमा चार विकेट गुमाउँदै पूरा गर्यो ।

नेपालका लागि प्रशिद्ध जैसीले ९७ बलमा पाँच चौकाको मद्दतले अविजित ५५ रनको योगदान गरे । यसैगरी रौनक श्रीवास्तवले ४० रन बनाए ।

तेस्रो विकेटका लागि प्रसिद्ध र रौनकले ६३ रनको साझेदारी गरे । सिंगापुरका लागि आकाश तेजाले तीन तथा युभान पाण्डेले एक विकेट लिए ।

त्यसअघि टस जितेर ब्याटिङ रोजेको सिंगापुरले ३६.१ ओभरमा सबै विकेट गुमाउँदै १३८ रनको योगफल तयार पारेको थियो ।

सिंगापुरका लागि कप्तान रियान नाइकले ५३ बलमा ९ चौकाको मद्दतले सर्वाधिक ५३ रनको योगदान गरे । यसैगरी आहन वुथान्डमले ३८, प्रणन इशान मेदुरीले १२ र रोहन अस्टिन अरुणले ११ रन बनाए ।

नेपालका लागि कप्तान विपिनप्रसाद शर्माले चार, सचिन भट्टले तीन तथा अभय यादव र सुभम खनालले समान एक विकेट लिए । 

अब नेपालले मंगलबार जापानको समान गर्नेछ । 


भिडियो
SABITRA BHANDARI (SAMBA) को उडान AUSTRALIAN LEAGUE तिर II Wellington Phoenix FC सँग सम्झौता II
Nepal Has Got Gems at Every Corner : RAJ GYAWALI II TALES OF THE TRAILS WITH PRARAMBHA DAHAL
MANISH DANGI II खेलाडीले कोचसँग म्याच गर्नुपर्छ, कोचले खेलाडीसँग म्याच गर्ने होइन II NEPAL FOOTBALL
प्रधानमन्त्रीले नेसनल हाई परफर्मेन्स सेन्टर एन्ड स्पोर्ट्स साइन्स रिसर्च सेन्टर'को उद्घाटन गरेका छन्
खेलकुदमा POLITICS का लागि कुनै ठाउँ छैन ll KP OLI- PRIME MINISTER
दक्षिण एसियाली फुटबल महासंघ (साफ) यु-२० च्याम्पियनसिप खेल्न जाने नेपाली टोलीको बिदाइ
मोफसलका प्रतियोगिताले टोली तयार पार्न सजिलो भयो, यसपालि सकारात्मक छौं -Yam Prasad Gurung: Head Coach