काठमाडौं । बलर सन्दीप लामिछानेले नेपाल क्रिकेट संघ (क्यान) को केन्द्रीय सम्झौतामा नरहने घोषणा गरेका छन् ।
सन्दीपले बुधबार सामाजिक सञ्जालमार्फत उक्त जानकारी दिए । ‘धेरै सोच विचार पछि मैले यस पटकको लागि क्यान केन्द्रीय सम्झौता नहने निर्णय गरेको छु । यो यो छुट्टिनु होइन, बरु विकास र उद्देश्यतर्फको यात्रा हो’ उनले भनेका छन्,‘ म उही जोश र समर्पणका साथ नेपालका लागि खेलिरहनेछु । नेपालको जर्सी लगाउनु मेरो लागि सधैं गर्वको कुरा हो ।’
‘ए’ ग्रेडमा रहेका सन्दीपले मासिक १ लाख रुपैयाँ पाउँदै आएका थिए ।
भिडियो
PLAYER PROTEST AGAINST ANFA: ANFA मा तालाबन्दी, माग पूरा नभएसम्म ताल्चा खोल्न नदिने
खेल गराउन नसके ANFA को औचित्य रहन्न: BIKRAM LAMA, PRESIDENT, FOOTBALL PLAYER ASSOCIATION
CAPTAIN PUJA MAHATO II ठूला टिमसँग खेल्दा सिक्न पायौं, हाम्रो सुधारको त्यहाँ सबैले प्रशंशा गरे ।I
NEPAL POLICE CLUB Vs TRIBHUWAN ARMY FOOTBALL CLUB || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
MUMBAI को WANKHEDE मा NEPAL र SCOTLAND भिड्दै, मरिन ड्राइभमा नेपाली समर्थकको विश्वकप मेला
Private video
Nepal Police Club VS FC Reale | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
