असार १९, २०८२ बिहीबार | ११:५९:११
सानदार जित निकाल्दै नेपाल फाइनलमा जावलाखेल युथ क्लबलाई माछापुच्छ्रे वर्ल्ड स्कुलको साथ फाइनल प्रवेशका लागि नेपाललाई ९१ रनको लक्ष्य चेल्सी भित्रिए जोआओ पेड्रो उज्वेकिस्तानको फराकिलो जित मलेसियाविरुद्ध फिल्डिङ गर्दै नेपाल फाइनल प्रवेशका लागि मलेसियाको सामना गर्दै नेपाल बंगलादेश पहिलो पटक एसियन कपमा छनोट इन्दु बर्मा युनिभर्सल कलेजको ब्रान्ड एम्बासडर एनएसजेएफका संस्थापक श्रेष्ठको सम्झनामा शोकसभा सानदार जित निकाल्दै नेपाल फाइनलमा जावलाखेल युथ क्लबलाई माछापुच्छ्रे वर्ल्ड स्कुलको साथ फाइनल प्रवेशका लागि नेपाललाई ९१ रनको लक्ष्य चेल्सी भित्रिए जोआओ पेड्रो उज्वेकिस्तानको फराकिलो जित मलेसियाविरुद्ध फिल्डिङ गर्दै नेपाल फाइनल प्रवेशका लागि मलेसियाको सामना गर्दै नेपाल बंगलादेश पहिलो पटक एसियन कपमा छनोट इन्दु बर्मा युनिभर्सल कलेजको ब्रान्ड एम्बासडर एनएसजेएफका संस्थापक श्रेष्ठको सम्झनामा शोकसभा

ब्वाइज युनियनको रोमाञ्चक जित, टर्यो रेलिगेसन खतरा

काठमाडौं । ब्वाइज युनियन क्लबले सहिद स्मारक ‘बी’ डिभिजन लिगमा बुधबार श्री कुमारी क्लबविरुद्ध ५३ को जित दर्ता गरेको छ ।

यो नतिजासँगै तेस्रो स्थानमा उक्लिएको ब्वाइज युनियनले ११ खेलबाट १९ अंक जोडेको छ । समान खेलबाट १३ अंकका साथ १०औं स्थानमा रहेको कुमारीमाथि भने रेलिगेसनको खतरा कायमै छ ।

ब्वाइज युनियनलाई जित दिलाउन दिव्यविक्रम चौधरीले दुई तथा सुजित बुढाथोकी, विनोद राई र सुसन लामाले समान एक गोल गरे । कुमारीका पाल्देन तामाङ, अरुण शाह र यमन महर्जनले गोल फर्काए ।

खेलको १९औं मिनेटमा पाल्देनको पेनाल्टी गोलमार्फत कुमारीले अग्रता लिएको थियो । पाँच मिनेट पछि नै सुजितले ब्वाइज युनियनलाई बराबरीमा ल्याए ।

विनोदले ३२ र दिव्यविक्रम ५७औं मिनेटमा गोल गर्दा ब्वाइज युनियन ३-१ ले अगाडि बढ्यो । ६३औं मिनेटमा कुमारीका अरुणले गोल गर्दा खेल ३-२ को स्थितीमा आयो ।

सुसनले ८७औं मिनेटमा ब्वाइज युनियनका लागि चौथो गोल गरे । त्यसको दुई मिनेट पनि नै यमनले गोल गर्दै कुमारीलाई खेलमा फर्काउने संकेत दिएका थिए ।

 इन्जुरी समयमा दिव्यविक्रमले व्यक्तिगत दोस्रो गोल गर्दै ब्वाइज युनियनको जित पक्का गरे ।


भिडियो
श्रीलंकाको चुनौतीका लागि नेपाली टोली तयार ll NEPAL NATIONAL WOMEN'S FOOTBALL TEAM TRAINING
साहसिक पर्यटनको ब्राण्ड बनेका BIKRAM PANDEKAAJI II TALES OF THE TRAILS WITH PRARAMBHA DAHAL
NEPAL VS SRI LANKA II MATCH PREVIEW II साम्बा सधै टिमको मुख्य खेलाडी हो II ANANTA RAJ THAPA
टोली मजबुत छ, यसपालि उपाधि जित्छौं ll Yam Gurung, Head Coach- Nepal National Women's U-20 Team
पछिल्लो समय खेलमा कन्फिडेन्स बढिरहेको महसुस गरेको छु ll Kusum Khatiwada
नेपाली यु-२० महिला टोली साफ च्याम्पियनसिपको अन्तिम तयारीमा NEPAL NATIONAL U-20 WOMEN'S TEAM TRAINING
तास्केन्दमा नेपाली टोलीको चौथो दिन ।। Nepal National Women's Football Team Training Day-4