श्रावण २, २०८२ शुक्रबार | ०४:१८:४७
श्री भगवतीले एनआरटीलाई हरायो मधेशको मार्कीमा निरुताकै निरन्तरता भुटानलाई हराउँदै बंगलादेश पुनः शीर्ष स्थानमा उक्लियो सावित्राको उडान अस्ट्रेलियन लिगतिर एपिएफ र संकटाको जित ललितपुरले गर्या सलिनालाई रिेटेन श्रीलंकामाथि अर्को फराकिलो जित हासिल गर्दै नेपाल शीर्ष स्थानमा उक्लियो श्रीलंकाविरुद्ध नेपाललाई चार गोलको अग्रता नेपाल र श्रीलंका खेल्दै सावित्राको नयाँ यात्रा अष्ट्रेलिया श्री भगवतीले एनआरटीलाई हरायो मधेशको मार्कीमा निरुताकै निरन्तरता भुटानलाई हराउँदै बंगलादेश पुनः शीर्ष स्थानमा उक्लियो सावित्राको उडान अस्ट्रेलियन लिगतिर एपिएफ र संकटाको जित ललितपुरले गर्या सलिनालाई रिेटेन श्रीलंकामाथि अर्को फराकिलो जित हासिल गर्दै नेपाल शीर्ष स्थानमा उक्लियो श्रीलंकाविरुद्ध नेपाललाई चार गोलको अग्रता नेपाल र श्रीलंका खेल्दै सावित्राको नयाँ यात्रा अष्ट्रेलिया

सानदार जित निकाल्दै नेपाल फाइनलमा

काठमाडौं । घरेलु टोली मलेसियाविरुद्ध ९ विकेटको सानदार जित निकाल्दै साबिक विजेता नेपाल एसिसी पुरुष यु-१६ इस्ट जोन कपको फाइनल प्रवेश गरेको छ ।

बिहीबार सेलाङ्गोर टर्फ क्लबको मैदानमा सम्पन्न पहिलो सेमिफाइनलमा मलेसियाले प्रस्तुत गरेको ९१ रनको लक्ष्य नेपालले ११.४ ओभरमा मात्र एक विकेट गुमाउँदै पूरा गर्यो ।

नेपालका लागि परिमार्जन यादवले ३५ बलमा समान पाँच चौका र छक्काको मद्दतले अविजित ५९ रनको योगदान गरे । यसैगरी शिवान्स बजगाईँ २३ रनमा अविजित रहे ।

मलेसियाका लागि एकमात्र विकेट नागिनेश्वरन सत्नकुमारनले लिए ।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको मलेसिया ४३.१ ओभरमा ९० रनमै समेटिएको थियो ।

मलेसियाका लागि मोहम्द फतुल मुइनले ३८ र कप्तान डियाज प्याट्रोले १० रन बनाउनु बाहेर अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

नेपालका लागि अभय यादवले चार, शुभम खनालले तीन ताथ सचिन भट्ट र कप्तान विपिनप्रसाद शर्माले समान एक विकेट लिए ।

नेपाल समूह ‘ए’ को विजेता तथा मलेसिया समूह ‘बी’ को उपविजेताको रूपमा सेमिफाइनल पुगेका थिए ।


भिडियो
SABITRA BHANDARI (SAMBA) को उडान AUSTRALIAN LEAGUE तिर II Wellington Phoenix FC सँग सम्झौता II
Nepal Has Got Gems at Every Corner : RAJ GYAWALI II TALES OF THE TRAILS WITH PRARAMBHA DAHAL
MANISH DANGI II खेलाडीले कोचसँग म्याच गर्नुपर्छ, कोचले खेलाडीसँग म्याच गर्ने होइन II NEPAL FOOTBALL
प्रधानमन्त्रीले नेसनल हाई परफर्मेन्स सेन्टर एन्ड स्पोर्ट्स साइन्स रिसर्च सेन्टर'को उद्घाटन गरेका छन्
खेलकुदमा POLITICS का लागि कुनै ठाउँ छैन ll KP OLI- PRIME MINISTER
दक्षिण एसियाली फुटबल महासंघ (साफ) यु-२० च्याम्पियनसिप खेल्न जाने नेपाली टोलीको बिदाइ
मोफसलका प्रतियोगिताले टोली तयार पार्न सजिलो भयो, यसपालि सकारात्मक छौं -Yam Prasad Gurung: Head Coach