काठमाडौं । साबिक विजेता नेपालले एसिसी मेन्स यु-१६ इस्ट जोन कपको फाइनल प्रवेशका लागि घरेलु टोली मलेसियाबाट ९१ रनको लक्ष्य प्राप्त गरेको छ ।
सेलाङ्गोर टर्फ क्लबको मैदानमा जारी पहिलो सेमिफाइनलमा टस हारेर ब्याटिङको निम्तो पाएको मलेसिया ४३.१ ओभरमा ९० रनमै समेटियो ।
मलेसियाका लागि मोहम्द फतुल मुइनले ३८ र कप्तान डियाज प्याट्रोले १० रन बनाउनु बाहेर अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।
नेपालका लागि अभय यादवले चार, शुभम खनालले तीन ताथ सचिन भट्ट र कप्तान विपिनप्रसाद शर्माले समान एक विकेट लिए ।
भिडियो
रस्मीकुमारी घिसिङले एकै खेलमा यसरी गरेकी थिइन ११ गोल II APFFC II ANFA WOMENS CHAMPIONSHIP 2026
APF-19 Vs R.S POKHARA-0 II HIGHLIGHTS II ANFA WOMENS CHAMPIONSHIP 2026 II GAIGHAT II UDAYAPUR
ICC T-20 WORLDCUP II विश्वकपको माहोलमा मुम्बई बन्यो नेपालमय II NEPAL VS WEST INDIES
इङल्यान्डपछि इटालीसँगको प्रदर्शन स्वीकार्न गाह्रो हुन्छ । तर विश्व क्रिकेटमा नोटिस हुन थालेका छौं ।
ANFA WOMEN'S CHAPMPIONSHIP-2082 || Gaighat FC Vs New Road Team (NRT)
पारस खड्का भन्छन्ः टियुमा जस्तै फिलिङ वाङ्खडेमा पाएका छौं । नेपालमै खेल भएजस्तो लागिरहेछ ।
मरिन ड्राइभमा गुञ्जियो नेपाल ! नेपाल ! NEPAL VS ITALY II ICC T 20 WORLD CUP II TEAM NEPAL
