असार ८, २०८२ आइतबार | ०९:००:५१
इन्टर मिलानले उरावा रेडलाई हरायो डर्टमन्डको रोमाञ्चक जित वडा-३ लाई मेयर कप क्रिकेटको उपाधि एसइइ कप बास्केटबलः समिफाइनल समीकरण पूरा एमबिएएन स्पोर्टस मिटः फुटसलमा एसबिआइ र एनएमबी विजयी दीपेन्द्रसहित ६ खेलाडीलाई सुदूरपश्चिम रोयल्सले गर्यो रिटेन नेपालले अल्टिमेट काता कुमुते च्यालेन्जमा सहभागिता जनाउने ‘फलन जायन्ट’ थ्री स्टारः इतिहास, अवसान र अवसर एसियन कपमा नेपालका प्रतिद्वन्द्वी कस्ता ? बद्लिँदो युरोपेली फुटबलमा नम्बर १० को पुनरागमन इन्टर मिलानले उरावा रेडलाई हरायो डर्टमन्डको रोमाञ्चक जित वडा-३ लाई मेयर कप क्रिकेटको उपाधि एसइइ कप बास्केटबलः समिफाइनल समीकरण पूरा एमबिएएन स्पोर्टस मिटः फुटसलमा एसबिआइ र एनएमबी विजयी दीपेन्द्रसहित ६ खेलाडीलाई सुदूरपश्चिम रोयल्सले गर्यो रिटेन नेपालले अल्टिमेट काता कुमुते च्यालेन्जमा सहभागिता जनाउने ‘फलन जायन्ट’ थ्री स्टारः इतिहास, अवसान र अवसर एसियन कपमा नेपालका प्रतिद्वन्द्वी कस्ता ? बद्लिँदो युरोपेली फुटबलमा नम्बर १० को पुनरागमन

लालीगुराँस र क्यान्भासको जित

लालीगुराँस ( सेतो जर्सी) र एन्जल हार्ट प्रतिस्पर्धा गर्दै ।

काठमाडौं । लालीगुराँस नेसनल एकेडेमी र क्यान्भास बसन्त ऋतुले आठौं बिएनए कप अन्तरविद्यालय बास्केटबलको जुनियर ब्वाइजमा बुधबार जित दर्ता गरेका छन् ।

बसुन्धारास्थित आयोजक बसुन्धरा नेसनल एकेडेमी (बिएनए) को कोर्टमा लालीगुराँसले एन्जल्स हार्टलाई ३१-२८ ले पराजित गर्यो । लालीगुराँसको जितमा साहिद पुनले १३ अंक योगदान गरे ।

यता रिसन गुरुङको चार अंकको सहयोगमा क्यान्भासले ज्ञान संस्कारलाई २२-१९ ले हरायो ।

जुनियर ब्वाइजमै भ्याली पब्लिकले स्किब्सलाई ३९-२६ तथा गोल्डेनपिकले हेराल्डलाई ४५-२३ ले निरास बनाए । भ्याली पब्लिकका आर्यन गुरुङले १३ तथा स्किब्सका सफल राईले १२ अंक जोडे ।

सिनियर गर्ल्समा भ्याली पब्लिकले इडेन ब्रिज एकेडेमी (इबिए) लाई ३१-२७, केभिकेएसएसले जेबी स्कुललाई २३-१५, ग्रिनल्यान्डले तेजस्वीलाई ३९-२७ र फेरिल्यान्डले एन्जल्स हार्ट नेसनल स्कुललाई २२-१८ ले हराए । भ्याली पब्लिककी लोरिशा गौचनले ११, केभिकेएसएसकी पूजा लामाले ६, ग्रिनल्यान्डकी बिहानी राईले २१ र फेरिल्यान्डकी खुश्बु मगरले ६ स्कोर गरे ।


भिडियो
KHELADI TALKS WITH AJAY PHUYAL II GAURAV BASNET II TIPTOE SPORTS HUB
हामी उपाधि जितेर फर्कन्छौंः Dipendra B Chand, Coach-Nepal
Private video
एसिसी यु-१६ इस्ट जोन कपमा सहभागिता जनाउने नेपाली टोलीको बिदाइ । l U 16 CRICKET TEAM
एएफसी एसियन कप छनोटको तयारीमा व्यस्त नेपाली टोली ll NEPAL NATIONAL WOMENS FOOTBALL TEAM
साम्बा दिदीको गोलले चोटको पीडा बिर्सिएँ Dipa Shahi, Midfielder Nepal National Women's Football Team
मैदानमा जसरी नि फर्कनु छ : Hira Kumari Bhujel II Defender, Nepal National Women's Football Team