वैशाख ६, २०८२ शनिबार | ०५:३२:०६
एनएसएलमा माथि पुगेका चार टोली यथार्थले घेरिएको रियाल मड्रिड क्रिकेटका स्टुवार्ट लसामु देखिएका चुनौती जनमानसमा पुग्न संघर्षरत रग्बी कहाँ गयो स्टार रोहितको लय ? मोहम्मद सलाहको फुटबल यत्राः ‘फ्लप’ देखि ‘इजिप्सियन किंग’ सम्म पाम लगातार सातौं पटक च्याम्पियन लुम्बिनी कपमा आर्मीको विजयी सुरुआत बाँसबारीको कठिन जित गण्डकी हिरोज च्याम्पियन एनएसएलमा माथि पुगेका चार टोली यथार्थले घेरिएको रियाल मड्रिड क्रिकेटका स्टुवार्ट लसामु देखिएका चुनौती जनमानसमा पुग्न संघर्षरत रग्बी कहाँ गयो स्टार रोहितको लय ? मोहम्मद सलाहको फुटबल यत्राः ‘फ्लप’ देखि ‘इजिप्सियन किंग’ सम्म पाम लगातार सातौं पटक च्याम्पियन लुम्बिनी कपमा आर्मीको विजयी सुरुआत बाँसबारीको कठिन जित गण्डकी हिरोज च्याम्पियन

चेन्नईको कप्तानी महेन्द्रसिंह धोनीले गर्ने

काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपिएल) २०२५ को बाँकी खेलमा चेन्नई सुपर किंग्सको को नेतृत्व महेन्द्रसिंह धोनीले गर्ने भएका छन् ।

नियमित कप्तान रुतुराज गायकवाड कुहिनाको चोटका कारण आइपिएलबाट बाहिरिएपछि धोनीलाई उक्त जिम्मेवारी दिइएको चेन्नईका मुख्य प्रशिक्षक स्टिफन फ्लेमिङले जानकारी दिए ।

कोलकाता नाइट राइडर्सको सामना गर्दैछ । गायकवाड राजस्थान रोयल्सविरुद्धको खेलका क्रममा घाइते भएका थिए ।

जारी सिजनमा चेन्नई निकै खराब तयमा छ ।  टोलीले पाँच खेल खेल्दा मात्र एक जित निकाल्न सकेको छ ।


भिडियो
HIGHLIGHTS - TAFC VS SPFA II Lumbini Cup women's international invitation Football
TAFC VS SPFA POST MATCH CONFERENCE LUMBINI CUP
TAFC VS SPFA POST MATCH CONFERENCE LUMBINI CUP
Aron Thapa को परिवारले लगाएको आरोपमा कुनै सत्यता छैनः JHAPA FC
15s RUGBY CHAMPIONSHIP 2025 | NPC VS TAC
ज्ञानु दाईलाई मुख्य प्रशिक्षकका रुपमा पाउँदा सरप्राइज फिल भएको छैन II Captain: Rohit Kumar Poudel
Post Match Conference ।। Dhangadhi FC vs Lalitpur City FC