वैशाख ६, २०८२ शनिबार | ०६:०८:४१
एनएसएलमा माथि पुगेका चार टोली यथार्थले घेरिएको रियाल मड्रिड क्रिकेटका स्टुवार्ट लसामु देखिएका चुनौती जनमानसमा पुग्न संघर्षरत रग्बी कहाँ गयो स्टार रोहितको लय ? मोहम्मद सलाहको फुटबल यत्राः ‘फ्लप’ देखि ‘इजिप्सियन किंग’ सम्म पाम लगातार सातौं पटक च्याम्पियन लुम्बिनी कपमा आर्मीको विजयी सुरुआत बाँसबारीको कठिन जित गण्डकी हिरोज च्याम्पियन एनएसएलमा माथि पुगेका चार टोली यथार्थले घेरिएको रियाल मड्रिड क्रिकेटका स्टुवार्ट लसामु देखिएका चुनौती जनमानसमा पुग्न संघर्षरत रग्बी कहाँ गयो स्टार रोहितको लय ? मोहम्मद सलाहको फुटबल यत्राः ‘फ्लप’ देखि ‘इजिप्सियन किंग’ सम्म पाम लगातार सातौं पटक च्याम्पियन लुम्बिनी कपमा आर्मीको विजयी सुरुआत बाँसबारीको कठिन जित गण्डकी हिरोज च्याम्पियन

कोर्बिन बोशलाई एक वर्षको प्रतिबन्ध

काठमाडौं । दक्षिण अफ्रिकाका अलराउन्डर कोर्बिन बोशलाई पाकिस्तान सुपर लिग (पिएसएल) मा एक वर्षको प्रतिबन्ध लागेको छ ।

पिएसएल छाडेर इन्डियन प्रिमियर लिग (आइपिएल) खेल्ने निर्णय लिएका कारण बोशमाथी कारबाही भएको हो । आइपिएल फ्रेन्चाइज मुम्बई इन्डियन्समा अनुबन्ध भएसँगै पाकिस्तान क्रिकेट बोर्ड (पिसिबी) ले बोशविरुद्ध ‘लिगल नोटिस’ जारी गरेको थियो ।  

यो सिजनको पिएसएल र आइपिएल एकै समयमा हुँदैछ । आइपिएल मार्च २२ देखि मे २५ तथा पिएसएल अप्रिल ११ देखि मे १८ सम्म हुनेछ ।

गत जनवरीमा भएको पिएसएलको ड्राफ्टमा पेशावर जाल्मीले डायमन्ड क्याटगरीबाट बोशलाई भित्र्याएको थियो । मुम्बई इन्डियन्सले घाइते लिजार्ड विलियम्सको स्थानमा बोशलाई अनुबन्ध गरेको हाे ।


भिडियो
HIGHLIGHTS - TAFC VS SPFA II Lumbini Cup women's international invitation Football
TAFC VS SPFA POST MATCH CONFERENCE LUMBINI CUP
TAFC VS SPFA POST MATCH CONFERENCE LUMBINI CUP
Aron Thapa को परिवारले लगाएको आरोपमा कुनै सत्यता छैनः JHAPA FC
15s RUGBY CHAMPIONSHIP 2025 | NPC VS TAC
ज्ञानु दाईलाई मुख्य प्रशिक्षकका रुपमा पाउँदा सरप्राइज फिल भएको छैन II Captain: Rohit Kumar Poudel
Post Match Conference ।। Dhangadhi FC vs Lalitpur City FC