फाल्गुन ७, २०८१ बुधबार | २१:३३:२१
यु-२० महिला रग्बीः सेमिफाइनल समीकरण पूरा कबड्डी टोली बंगलालदेश प्रस्थान एरिकाले के वान युथ लिगमा सहभागिता जनाउने समीर पोखरा थन्डर्सको मार्की खेलाडी ‘बी’ डिभिजन क्लबको एन्फालाई ज्ञापन पत्र एपिएफको जितमा तेन्जिङ शेर्पाको निर्णायक गोल इ-स्पोर्टस राष्ट्रिय च्याम्पियनसिप: अन्तिम चारणका प्रतिस्पर्धीकाे टुंगो लाग्यो संकटाको एकतर्फी जित केपी ओली कपः उद्घाटन खेलमा एपिएफ र ब्ल्याक बुल्स भिड्ने नेपालले युगान्डसँग शृंखला खेल्ने, १८ खेलाडी बन्द प्रशिक्षणमा यु-२० महिला रग्बीः सेमिफाइनल समीकरण पूरा कबड्डी टोली बंगलालदेश प्रस्थान एरिकाले के वान युथ लिगमा सहभागिता जनाउने समीर पोखरा थन्डर्सको मार्की खेलाडी ‘बी’ डिभिजन क्लबको एन्फालाई ज्ञापन पत्र एपिएफको जितमा तेन्जिङ शेर्पाको निर्णायक गोल इ-स्पोर्टस राष्ट्रिय च्याम्पियनसिप: अन्तिम चारणका प्रतिस्पर्धीकाे टुंगो लाग्यो संकटाको एकतर्फी जित केपी ओली कपः उद्घाटन खेलमा एपिएफ र ब्ल्याक बुल्स भिड्ने नेपालले युगान्डसँग शृंखला खेल्ने, १८ खेलाडी बन्द प्रशिक्षणमा

नेदरल्यान्ड्सको सामना गर्दै नेपाल

काठमाडौं । घरेलु टोली नेपालले महिला त्रिकोणात्मक अन्तर्राष्ट्रिय ट्वान्टी-२० शृंखलाको पहिलो खेलमा बिहीबार नेदरल्यान्ड्सको सामना गर्दैछ ।

खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा अपरान्ह १२ः१५ मा सुरु हुनेछ । नेपाल र नेदरल्यान्ड्स पहिलो पटक आमने सामने हुँदैछन् ।

आइसिसी ट्वान्टी-२० वरीयतामा नेपालभन्दा नेदरल्यान्ड्स अगाडि छ । नेपाल २० र नेदरल्यान्ड १६औं स्थानमा छन् । 

नेपालकी कप्तान इन्दु बर्मा ट्रफी घरमै राख्ने लक्ष्यमा रहेको बताउँछिन् । ‘हामी घरेलु मैदानमै त्रिकोणात्म शृंखला खेल्दैछौं । विपक्षी बलिया भए पनि आफ्नोतर्फबाट शतप्रतिश दिने छौं । ट्रफी घरमै राख्ने प्रयास हुनेछ,’ कप्तान इन्दुले भनिन् ।

शृंखलामा यी दुईसहित थाइल्यान्ड पनि सहभागी छ । नेपालले दोस्रो पटक घरेलु मैदानमा शृंखला खेल्दैछ ।

यसअघि नेपालल युगान्डसँग ५ खेलको ट्वान्टी २० शृंखला खेलेको थियो । यो शृंखला नेपालले ३ २ ले गुमाएको थियो ।

शृंखलाका लागि भर्खरै आइसिसी महिल यु १९ विश्वकप खेलेर फर्किएका पूजा महतो र अलिशाकुमारी यादवलाई समेट्दै १५ सदस्यीय नेपाल टोली तयार पारिएको छ । 

नेपाली टोली

इन्दु बर्मा(कप्तान), रुविना क्षेत्री, सीता रानामगर, विन्दु रावल, पूजा महतो, रेवती धामी, कविता कुँवर, सम्झना खड्का, ममता चौधरी, राजमति ऐरी, रोमा थापा, मनिषा उपध्याय, कविता जोशी, ईश्वरी विष्ट, अलिशाकुमारी यादव

 


भिडियो
KHELADI TALKS WITH AJAY PHUYAL I GANESH THAPA Former President, ANFA
खेल जितेकोमा खुसी छौं, तर अझ राम्रो गर्न सक्थ्यौं । ट्रेनिङ जस्तो म्याचमा गर्न सकेनौं II PREETI RAI
NEPAL VS KYRGYZSTAN II SAMBA लाई खेलाउने निर्णय मेरो हो, आइ एम दी कोच II RAJENDRA TAMANG II COACH
POST MATCH CONFERENCE TETSURO UKI ||COACH MYANMAR
POST MATCH CONFERENCE || LEBANON COACH WAEL GHARZEDDINE ||
अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपको उपाधि घरमै राख्ने छौं : SABITRA BHANDARI SAMBA
SABITRA BHANDARI (SAMBA) ले किर्गिस्तानविरुद्धको पहिलो खेल नखेल्ने सम्भावना II COACH RAJENDRA TAMANG